अफगानिस्तान तालिवानकाे कब्जामा आएसंगै विभिन्न देशले त्यहाँ रहेका नागरिकलाई उद्धार गरिरहेकाे छ । यसैविच अमेरीकाले आफ्नाे कुटनितिक नियाेगका कर्माचारीहरूकाे उद्धार गरेपछि त्यहाँ रहेकाे नेपाल सुरक्षा गार्डकाे पनि उद्धार गरेकाे छ ।

नेपालीकाे उद्धारका क्रममा लिइएकाे भनिएकाे एउटा भिडियाे यतिबेला सामाजिक संञ्चालमा भइरल बनेकाे छ । त्याे अरबी भाषामा बाेलिरहेका एक व्यक्ति 'जय नेपाल' भन्दै नारा लगाईरहेकाे सुनिन्छ । 

सामाजिक संञ्जालमा दावा गरिएकाे छ कि उक्त भिडियाे  नेपालीलाई तालेवानले विदाई  गरिरहेकाे समय लिइएकाे हाे। तालिवानले सम्मान पूर्वक नेपालीकाे बिदाई  गरिरहेकाे बताइएकाे छ । 

यस्ताे छ भिडियाे