कोरोनाभाइरसको दोस्रो लहरका कारण दैनिक संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको बन्दाबन्दीमा देखिएको धरानका विभिन्न स्थानमा दृष्य । धरानमा शुक्रबार मात्रै ४६ जना संक्रमित थपिएका थिए । 

तस्बिरहरूः ब्लाष्ट/उपेन्द्र चाम्लिङ

dharan_bandabandi (2)

dharan_bandabandi (4)

dharan_bandabandi (3)

dharan_bandabandi (5)

dharan_bandabandi (6)

dharan_bandabandi (7)

dharan_bandabandi (8)

dharan_bandabandi (1)