ब्लाष्टखबर । अमेरिकी राष्ट्रपति जो बाइडनले नयाँ बर्ष २०७८ सालकाे  शुभकामना दिएका छन् । 

उनले श्रीमती जिल र आफ्नाे तर्फबाट नयाँ बर्षा बिक्रम सम्बत २०७८ सालकाे शुभकामना दिएका छन् । शुभकामनामा उनले बैसाखी, नवरात्री लगायत थाइल्याडमा मनाइने नयाँ वर्ष (सोंगक्रान )काे पनि शुभकामना दिएका छन् । 

उनले , नेपाली लगायत बंगाली, कंबोडियन, लाओ,  म्यांमार, सिंहली, तमिल, थाई,  दक्षिण एशियाई तथा दक्षिण पूर्व एशियाई सुमदायलाई  नयाँ बर्षकाे शुभकामना दिएका हुन् ।