ब्लाष्टखबर । अन्तर्राष्ट्रिय पप स्टार रिहानाको गीतहरू र उनको फेसन भावनाले उनलाई सधैँ अग्रस्थानमा राख्दछ । 

रिहानाको पूरा नाम रोबिन रिहाना फिन्टी हो । उनको जन्म २० फेब्रुअरी १९८८ मा बार्बाडोसमा भएको थियो।  रिहाना एक बार्बाडियन पप स्टार, मोडेल  तथा व्यवसायिक महिला हुन् ।

उनीसँग हरेक मुद्दामा आफ्नाे बिचार राख्ने देखि लिएर नयाँ मुद्दा खडा गर्ने क्षमता राख्दछिन् । भारतमा भैरहेकाे किसान आन्दाेलनकाे विषयमा पनि उनले सवाल उठाएकी रिहानाकाे उक्त भिडियाेले उनलाई कन्ट्रोवर्सी क्वीनको उपाधि  दिएकाे छ। 


रिहानाकाे  आफ्नो जीवनशैलीले पनि उनलाई विवादित गराउने गरेकाे छ । उनलाई कतिपय स्थलहरूमा धुम्रपान गर्दै गरेकाे तस्विर तथा भिडियाेहरू सार्वचनिक भएका छन् भने उनि आफैलेपनि सामाजिक संञ्जाल मार्फत गाँजा सेवन गरेकाे स्विकार गरेकी छिन् ।

२०१३ मा  अबु धाबी स्थित प्रसिद्ध मस्जिद शेख जायद शाही उनले  गरेकाे फेटाेसेसन पनि निक्कै चर्चामा रहेकाे छ ।  कालाे हिजावमा लिपस्टिक र गहनासहित फाेटाेसेसन गर्दै गरेकी रिहानालाई सास्कृतिक अवहेलान गरेकाे भन्दै मस्जित क्षेत्रबाट बाहिर निकालीएकाे थियाे ।

उनका प्रमी क्रिस ब्राउनसंग ब्रेकअप पनि उनकाे अर्काे चर्चाकाे विषय बन्याे । उनिहरूविचकाे सम्बन्धमा यसरी दरार आयाेकी क्रिसले रिहानालाई  कुटपिट समेत गरेका थिए । क्रसकाे कुटाइ खाएकी रिहानाकाे आखा, नाक तथा ओठमा समेत चेटपटक लागेकाे थियाे । उक्त तस्विर सामाजिक सञ्जालमा निकै भाइरल समेत बनेकाे थियाे ।

 रिहानाकाे अर्काे चार्ताकाे विषय भनेकाे उनकाे कम्मरका भएकाे ट्याटु पनि हाे । उनकाे हिन्दु सनातल धर्म ग्रन्थ गीताका केही स्लाेकलाइ संस्कृत भासमै कम्मरमा ट्याटुकाे रूपमा खाेपेकी छिन् । जुन हिन्दु धार्मिक भावनाकाे अपहेलानकाे रूपमा विवादमा आएकाे थियाे । 

२००७मा ‘बेस्ट लेग्स’ कम्पिडिसन जितेकी रिहानाले आफ्नाे खुट्टाकाे एक मिलियन डलरमा इन्सुरेन्स समेत गराएकी थिइन् । 

२००७मा रिहानाकाे एल्वम ‘गुड गर्ल गॉन बैड’ ले उनलाइ विश्वव्याप रूपमा नाम दियाे  । उनले विभिन्न अवार्ड पनि हात पार्न सफल भइन् । रिहानाले सिर्फ १० वर्षे गायन जिवनमै ८ ग्रैमी अवॉर्ड र १४ बिलबोर्ड म्युजिक अवॉर्ड्स जितिन् । 

 एल्बमको साथ रिहानाले विश्वव्यापी रूपमा राम्रो नाम कमायो। यस समयमा उनले पहिलो ग्र्यामी पुरस्कार पनि पाए। केवल १० बर्षे लामो संगीत क्यारियरमा, रिहानाले आठ ग्र्यामी पुरस्कार र १ ज्ञद्ध बिलबोर्ड संगीत पुरस्कार जितेका छन्।

यससँग, रिहानाका १ कयलनक गीतले बिलबोर्ड हट १०० सूचीमा सब भन्दा द्रुत स्थानको लागि रेकर्ड बनाए। रिहानाले विश्वव्यापी छद्ध छद्ध करोड एल्बम र २१० मिलियन गीतहरू बेच्ने कीर्तिमान स्थापित गरेको छ। उनी अन्तर्राष्ट्रिय संगीत भ्रमणमा पनि अगाडि थिए। लन्डनको ओटु अखाडामा १० संगीत कन्सर्ट गर्न उनी पहिलो गायिका छिन्।