धरान । अभिनेतृ रेखा लिम्बुले भ्यालेन्टाईन डे स्पेशल फोटोसुट गरेकी छिन् । 

विभिन्न फिल्म र म्युजिक भिडियोमा अभिनय गर्दै आएकी धरानकी रेखाले आफ्नै डिजाईनको पहिरनमा फोटोसुट गरेकी हुन् । उनी धरान–१३ स्थित आर स्क्वायर कलेक्सन बुटिक समेत सञ्चालन गर्दै आएकी छन् । सोहि बुटिकको डिजाईन र पुनम मेकअप स्टुडियोको मेकअपमा खिचिएको फोटोमा रेखा खुलेकी छन् ।  

तारेभीर, एउटा यस्तो प्रेमकहानी लगायतमा फिल्म र ‘खोर्सानी डल्ले’ लगायतका चर्चित गीतका भिडियोमा अभिनय गरेकी रेखा समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । 

IMG-3221

IMG-3223