ब्लाष्टखबर । १८ वर्षीय किशाेरी माथि जबरजस्ती करणीकाे अभियाेगका  सुनसरीका १७ बर्षीय किशाेर पक्राउ परेका छन् । गयराती किशाेरी माथि जबरजस्ती करणी गरेकाे भन्ने सुचनाका अाधारमा ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टालीले देवानगंज गाउँपालिका-२ बस्ने १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएकाे हाे । 

घटनाकाे थप अनुसन्धान भइरहेकाे दुबैकाे परिचय गाेप्य राखिएकाे प्रहरीले जनाएकाे छ ।