सुनसरी/ सुनसरीको देवानगंज गाउँपालिका-६ की १३ बर्षीया सुष्मा पासवानको चट्याङ लागेर मृत्यु भएको छ ।

मंगलवार बिहान साँढे ९ बजे आफ्नै खेतमा माछा मार्दे गर्दा चट्याङ लागेर घाईते भएकी बालिकालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।