प्रेमिकासंग बिबाह गर्न नपाएपछि श्रीमतीलाई सडकमा घिसारियाे

alt
  • असार १६, २०७७
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । प्रमिकासंग बिबाह गर्न नपाएकाे झाेकमा भारतमा एक श्रीमानले श्रीमतीकाे कपालमा समातेर सडकमा घिसारेका छन् । 

भारतकाे बिहार स्थित बैसाली जिल्लाका एक युवाले प्रमिकासंग बिबाह गर्न राेकेकाे भन्दै पत्नीमाथि दुव्र्यवहार गरेका छन् । सामाजिक संञ्जालमा भाइरल बनिरहकाे एक भिडियाेमा एक पुरूषले महिलाकाे कपालमा समातेर भुईँमा घिसारेको देखिन्छ ।

डेलीमेलले उक्त भिडियाे जुन २४ मा भएकाे घटना भएको भएकाे उल्लेख गर्दै, ती पुरूप  २५ गते बिबाहका लागी तयार भएसंगै युवतीले आफूसँग पहिले नै युवकले कानूनी रुपमा विवाह गरिसकेको बताए पछिकाे घटना रहेकाे उल्लेख गरेकाे छ । 

रिपोर्टका अनुसार ती युवकले अर्की युवतीसँग कानूनी रुपमा विवाह गर्न लागेका थिए वा गैर कानूनी रुपमा भन्ने खुलेको छैन ।

बेलबारीमा फेरि भेटिए ...

बेलबारी / बेलबारी स्थीत फेरि अर्का एक व्यक्तिमा कोरोना& ...

यौन धन्दा चलाएको आरो ...

धनबहादुर पुरी इटहरी । इटहरी ९ मा रहेको रिभर साइड र ...

भारत लादैं गरेको १८ ...

धरान  / सुनसरीको देवानगन्ज गाउपालिका–३ ...

नेपालमा ६,५४७ जनाले ...

ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा २ सय ९३ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved