ब्लाष्टखबर । प्रमिकासंग बिबाह गर्न नपाएकाे झाेकमा भारतमा एक श्रीमानले श्रीमतीकाे कपालमा समातेर सडकमा घिसारेका छन् ।
भारतकाे बिहार स्थित बैसाली जिल्लाका एक युवाले प्रमिकासंग बिबाह गर्न राेकेकाे भन्दै पत्नीमाथि दुव्र्यवहार गरेका छन् । सामाजिक संञ्जालमा भाइरल बनिरहकाे एक भिडियाेमा एक पुरूषले महिलाकाे कपालमा समातेर भुईँमा घिसारेको देखिन्छ ।
डेलीमेलले उक्त भिडियाे जुन २४ मा भएकाे घटना भएको भएकाे उल्लेख गर्दै, ती पुरूप २५ गते बिबाहका लागी तयार भएसंगै युवतीले आफूसँग पहिले नै युवकले कानूनी रुपमा विवाह गरिसकेको बताए पछिकाे घटना रहेकाे उल्लेख गरेकाे छ ।
रिपोर्टका अनुसार ती युवकले अर्की युवतीसँग कानूनी रुपमा विवाह गर्न लागेका थिए वा गैर कानूनी रुपमा भन्ने खुलेको छैन ।
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved