काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य प्रतिताेला ५०० र चाँदीको मूल्य ३० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतिताेला दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६२० कायम भएको छ ।   

बिहीबार छापावाल सुन प्रतिताेला दुई लाख ९९ हजार १०० र त्यति नै परमिाणको चाँदी चार हजार ६५० मा कारोबार भएको थयिो ।