सभाखोलाले बगाएर बालिकाको मृत्यु

alt file photo
  • जेठ २१, २०७७
  • ब्लाष्ट खबर

संखुवासभा /  संखुवासभाको खाँदवारी नगरपालिका–८ की ८ बर्षीया बालिकाको सभाखोलाले बगाएर मृत्यु भएको छ दिपक राईको ८ बर्षीया छोरी कोरीना राईको सभाखोलाले बगाएर मृत्यु भएको हो ।

बुधबार दिउँसो सवा १२ बजेको समयमा दुबै बुबा छोरी दोभानटार तर्फ जाँदै गर्दा बाटोमा पर्ने सभाखोला तर्ने क्रममा अचानक दुबै जना खोलामा लडेर दुवै जनालाई बगाउँदा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुबा दिपक राई भने पौडिएर निस्कन सफल भएको तथा बालिकालाई बगाएको स्थान भन्दा करिव साँढे १ किलोमिटर तल मृत अवस्थमा फेला पारिएको प्रहरीले जनाएको छ ।

आचार्यद्वारा निर्वाच ...

धरान  / नेपका स्थायी कमिटी सदस्य तथा प्रदेश १ ...

सुन तस्करीका अभियुक् ...

विराटनगर /  यूएईमा पक्राउ परेका साढे ३३ किलो सुन त ...

गाँजा खेती गरेको आरो ...

धरान । गाँजा खेती गरेको आरोपमा धरान–१३ बाट एक युव ...

धरानबाट ब्राउन सुगरस ...

धरान । धरान प्रहरीले ब्राउन सुगरसहित तीन युवालाई नियन्त ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved