काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्छि भएको छ ।
यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको मन्त्रालयको आजको निमित प्रेस व्रिफिङमा जानकारी दिएको छ ।

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved