२४ घण्टामा ९० संक्रमित, नेपालमा ७७२ पुग्यो 

alt
  • जेठ १३, २०७७
  • ब्लाष्ट खबर

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार  २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस(कोभिड–१९)  संक्रमण पुष्छि भएको छ ।

यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको मन्त्रालयको आजको निमित प्रेस व्रिफिङमा जानकारी दिएको छ । 

धरानको वडागत बजेट सि ...

धरान / धरान उपमहानगरपालिकाको गत असार १० गते भएकोका ...

बेलबारीमा पनि भेटिए ...

लक्ष्मीमार्ग । बेलबारीमा पहिलो पटक एक पुरुषमा कोरोना भा ...

८५ वर्षिय काेराेना स ...

ब्लाष्टखबर । काठमाडाैंकाे एक निजि अस्पतालमा ८५ वर्षिय क ...

लागु औषधसहित एक जना ...

धरान / सुनसरीको कोशी गाउपालिका ४ बाट एक जनालाई आगु ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved