धरान  / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार नेपालमा कोरोना संक्रमितहरुको संख्या ६ सय ३ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना संक्रमितको संख्या ६०३ पुगेको मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले जानकारी दिएका छन् । आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।