क्रिसमन अस्पतालमा उपचार गराइरहेका संक्रमितको मृत्यु

alt
  • जेठ ८, २०७७
  • ब्लाष्ट खबर

धरान / रुपन्देहीको मणिग्रामस्थित क्रिसमन अस्पतालमा उपचार गराइरहेका गुल्मीका ४१ बर्षीय गुल्मीका प्रधानाध्यापकको कोरोना संक्रमणबाट मृत्युको भएकमा छ ।

उनको आज बिहान मृत्यु भएको पुष्टि प्रदेश ५ सामाजिक विकास मन्त्री सुर्दशन वरालले गरेकाछन् । आइसियुमा उपचाररत ती व्यक्तिको मृत्यु भएको पुष्टि आजविज्ञप्ति जारी गरेर गरेका छन् ।

उनी जेठ १ अस्पतालमा भर्ना भएका थिए । जेठ २ गते स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालमा कोरोनालेमृत्युहुनेको संख्या ३ पुगेको छ । यस अघि सिन्धुपाल्चोककी एक सुत्केरी महिला र बाँकेको क्वारेन्टाइनमा रहेका एक युवाको मृत्यु भएको थियो ।

लकडाउनले छेकेन गाउँक ...

खेवाहाङ मेवाहाङ संखुवासभा / गएको चैत ११ गतेदेखि दे ...

अपडेट: विराटनगर १८ क ...

विराटनगर/विराटनगर–१४ जतुवाका ५५ वर्षीय सेमानन्द य ...

प्रदेश १ मा बजेट ल्य ...

धरान /  कोरोना भाइरसको त्रासकोा बीचमा प्रदेश १ मा ...

हत्या आरोपमा मुछिएका ...

अनिल श्रेष्ठ विराटनगर /  विराटनगर – १४ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved