धरान / रुपन्देहीको मणिग्रामस्थित क्रिसमन अस्पतालमा उपचार गराइरहेका गुल्मीका ४१ बर्षीय गुल्मीका प्रधानाध्यापकको कोरोना संक्रमणबाट मृत्युको भएकमा छ ।

उनको आज बिहान मृत्यु भएको पुष्टि प्रदेश ५ सामाजिक विकास मन्त्री सुर्दशन वरालले गरेकाछन् । आइसियुमा उपचाररत ती व्यक्तिको मृत्यु भएको पुष्टि आजविज्ञप्ति जारी गरेर गरेका छन् ।

उनी जेठ १ अस्पतालमा भर्ना भएका थिए । जेठ २ गते स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालमा कोरोनालेमृत्युहुनेको संख्या ३ पुगेको छ । यस अघि सिन्धुपाल्चोककी एक सुत्केरी महिला र बाँकेको क्वारेन्टाइनमा रहेका एक युवाको मृत्यु भएको थियो ।