ब्लाष्टखबर।  धरान उपमहानगरपालिका  कि एक महिलामा काेराेना संक्रमण भएकाे  छ । 

विपि काेरइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा भएकाे परीक्षणमा धरान १३ कि ५२ वर्षीय महिलामा काेराेना संक्रमण देखिएकाे हाे । 

ती महिला हिजो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडीमा श्रीमानलाई जाँच गराउन पुगेकी थिइन । कोरोना टेष्ट गराउन त भनेर जाँच गराएको जानकारी दिइएकी इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
स्वाब परीक्षणकालागि नमुना दिएर उनी श्रीमानसँगै घर गएकी थिइन ।
डिएसपी न्यौपानेको सम्पर्कमा आएकी ती महिलाले रिर्पोट पोजेटिभ आयो भन्दा आफै छक्क परेकीछन् । केही कतै नगएको र घरमा नयाँ मान्छे पनि कोही नआएको आवस्थामा कसरी पोजेटिभ भयो भनेर उनले प्रश्न गरेकी थिइन ।

 डिएसपी ढुण्डीराज न्याैपानेका अनुसासार उन उनकाे कन्ट्याक ट्रेसिङ गर्नेकाम भइरहेकाे छ । याे सँगै सुनसरीमा स‌क्रमितकाे स‌ख्या ४ पुगेकाे छ ।