धरान । चर्चित टिभी सिरियल ‘रामायण’ का पात्र रमानन्द सागरको नातिनी साक्षी चोपडाको नग्न तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा साक्षीकाे तस्बिरले फ्यानहरूको होस उडाएको हो । फिल्म उद्योगभन्दा बाहिर रहेर पनि उनको अर्धनग्न तस्बिरहरू अहिले सामाजिक सञ्जाल छाएको छ । विभिन्न रङ्गका टुपिसमा देखिएकी उनलाई फलो गर्नेहरू पनि प्रसस्तै रहेको बताइन्छ ।

sakhi_copy 1

sakhi copy