प्रदेश १ सरकारले नियुक्त गरेका चार राज्यमन्त्रीले सपथग्रहण गरेका छन् । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ को उपस्थीतिमा मुख्यमन्त्री शेरधन राईले आइतबार प्रदेश प्रमुखको कार्यालयमा  चार जना राज्यमन्त्रीलाई सपथ ग्रहण गराएका हुन् ।