ब्लाष्टखबर । सहज रुपमा लाइसेन्स नपाएको भन्दै इटहरीमा सफारी चालक आक्रोश पोखेका छन् ।
लामो समयदेखी ला्ईसेन्स नपाएको भन्दै इटहरीका सफारी चालकहरुले इटहरी उपमहानगरपालिका अगाडी भेला भएर काक्रोश पोखेका हुन । लाइसेन्स वितरण कार्यमा यातायात कार्यलयले समेत बेवास्था गरेको गरेपछि समयमा लासेन्स नपाएर सास्ती खेप्दै आएको उनिहरुको गुनासो रहेको छ ।
सफरी चलाएरै घरपरिवार चलाउदै आएका उनिहरुले समयमै लाइसेन्स नपाउनाले बाटामा ट्राफिकबाट अनेक दुःख खेप्नु परेको चालक हरले बताएका छन् ।































