धरान / एक बर्ष अघि धरान–५ स्थित देउरालीका २३ बर्षीय सुजन भुजेललाई कट्टी प्रहार गरि हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरु विरुद्ध ज्यान मार्ने उद्योगमा २०७५ चैत्रमा मुद्धा दर्ता भएको थियो । घटना पछि फरार रहेका धरान १५ बस्ने बर्ष २३ को दाँते भन्ने गणेश राईलाई गत मंसिर २५ गत पक्राउ गरी सुनसरी जिल्ला अदालत सुनसरीमा बुझाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
कट्टी प्रहार गरि फरार अभियुक्त एक बर्ष पछि पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































