Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • धनुषा विस्फोट : अपराधीलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता

धनुषा विस्फोट : अपराधीलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता

alt
  • मंसिर २८, २०७६
  • रासस
 
काठमाडाैं / गृहमन्त्रीले रामबहादुर थापाले धनुषामा गए राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कारवाही गरिछाड्ने बताएका छन ।  घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको उक्त घटना आततायी भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत उक्त घटनाले आफू स्तब्ध भएको जनाए । 
“यस प्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याइछाड्ने सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु”, उनले भने । 
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गए राति भएको विस्फोटमा परी नेपाल प्रहरीका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह, आनन्द साहको मृत्यु भएकाे थियाे । ङटनामा अन्य तीन जना एक प्रहरीसहित घाइते भएका छन्र । उनीहरूका धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिषठानमा उपचार भइरहेकाे छ । 
 
 शुक्रबार राति १२ः०० बजे राजेशको नवनिर्मित घरको बाहिर फलामको गेटमा राजेशकी श्रीमती शौचका लागि उठेका बेला केही झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झुण्डिएको झोला बम हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा विस्फोट भएको थियो ।
यो पनि - बम विष्फोट घाइते भएका प्रहरी निरीक्षकको मृत्यु, मृत्यु हुनेको संख्या ३ पुग्यो यो पनि - धनुषा बम विस्फोटः यसरी भएको थियो घटना यो पनि - धनुषामा बम विष्फोट हुँदा एकै परिवारका दुई जनाको मृत्यु, प्रहरी निरीक्षकसहित चारजना घाइते
सम्बन्धित समाचार
बाँसबाट गाँजा ओसारपोसारः सप्तकोशीबाट दुई जना पक्राउ

विजयपुर । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारबाट २ सय ...

बेलका पर्यटन महोत्सवको उद्घाटन

विजयपुर ।  उदयपुरस्थित बेलकामा साताव्यापी पर्यटन महोत्सवको उद्घाट ...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ । सुन प्रतितोल ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
बाँसबाट गाँजा ओसारपोसारः सप्तकोशीबाट दुई जना पक्राउ
वैशाख २, २०८३
बेलका पर्यटन महोत्सवको उद्घाटन
वैशाख २, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
वैशाख २, २०८३
सहकारी पीडितको पैसा फिर्ता गर्न थाल्यो कोशी प्रदेशले
वैशाख २, २०८३
आजको राशिफलः २०८३ साल वैशाख २ गते बुधबार
वैशाख २, २०८३
वर्ष समीक्षा २०८२ : जलवायुजन्य जोखिम यथावत्
वैशाख १, २०८३
रबिको ‘मिश्रित खेती’ मा २७ प्रजातिका नगदेबाली
वैशाख १, २०८३
दलित समुदायलाई विशेष सुविधा दिने सरकारको प्रतिबद्धता
वैशाख १, २०८३
दन्तकाली मन्दिरमा दर्शनार्थीको भिड
वैशाख १, २०८३
लागूऔषधसहित एक जना पक्राउ
वैशाख १, २०८३
इलामको कन्याममा पर्यटक
वैशाख १, २०८३
नयाँ वर्षसँगै सिरुवामा रमाउँदै पूर्वका आदिवासी
वैशाख १, २०८३
घोडाबाट दुग्ध ढुवानी गरिँदै
वैशाख १, २०८३
चखेवामा ‘रैथाने खाना महोत्सव’
वैशाख १, २०८३
धरान–विजयपुरको ऐतिहासिक झल्को
वैशाख १, २०८३
बाँसबाट गाँजा ओसारपोसारः सप्तकोशीबाट दुई जना पक्राउ
वैशाख २, २०८३
बेलका पर्यटन महोत्सवको उद्घाटन
वैशाख २, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
वैशाख २, २०८३
सहकारी पीडितको पैसा फिर्ता गर्न थाल्यो कोशी प्रदेशले
वैशाख २, २०८३
आजको राशिफलः २०८३ साल वैशाख २ गते बुधबार
वैशाख २, २०८३
वर्ष समीक्षा २०८२ : जलवायुजन्य जोखिम यथावत्
वैशाख १, २०८३
रबिको ‘मिश्रित खेती’ मा २७ प्रजातिका नगदेबाली
वैशाख १, २०८३
दलित समुदायलाई विशेष सुविधा दिने सरकारको प्रतिबद्धता
वैशाख १, २०८३
दन्तकाली मन्दिरमा दर्शनार्थीको भिड
वैशाख १, २०८३
लागूऔषधसहित एक जना पक्राउ
वैशाख १, २०८३
इलामको कन्याममा पर्यटक
वैशाख १, २०८३
नयाँ वर्षसँगै सिरुवामा रमाउँदै पूर्वका आदिवासी
वैशाख १, २०८३
घोडाबाट दुग्ध ढुवानी गरिँदै
वैशाख १, २०८३
चखेवामा ‘रैथाने खाना महोत्सव’
वैशाख १, २०८३
धरान–विजयपुरको ऐतिहासिक झल्को
वैशाख १, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क