Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • प्रधानमन्त्री घर फर्किए

प्रधानमन्त्री घर फर्किए

alt
  • मंसिर १९, २०७६
  • ब्लाष्ट खबर
 
काठमाडाैं / प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि पूर्ण स्वास्थ्यलाभ गरेर त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट आज प्रधानमन्त्री निवास बालुवाटार फिर्ता भएका छन्ए । उनी यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रियाका निम्ति सेन्टर भर्ना भएका हुन ।
सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न उक्त सेन्टरबाट डिस्चार्ज हुनुभयो”, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने  । प्रधानमन्त्री ओलीको उपचारमा उनका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाह, वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा अरुण सायमी, प्रत्यारोपण विशेषज्ञ प्रा डा रमेशसिंह भण्डारी, केन्द्रका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठलगायतको चिकित्सकको समूह संलग्न थियो । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सेन्टरमा जानुभई आजै प्रधानमन्त्री ओलीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएकी थिइन । 
सम्बन्धित समाचार
ब्रिज कोर्स सञ्चालनमा रोक

विजयपुर । सरकारले इन्ट्रान्स तयारी कक्षा एवं ब्रिज कोर्स बन्द गर्ने निर्णय ...

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

विजयपुर । सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको ...

बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

विजयपुर । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट तर्जुमाको प् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
ब्रिज कोर्स सञ्चालनमा रोक
पहिरोले भोटखोला जाने सडक अवरुद्ध
बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत
ब्राउन सुगरसहित दुई भारतीय पक्राउ
‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’ को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन
स्थानीय सरकारः राजनीतिक हस्तक्षेपले प्रशासनिक निर्णयमा विकृति
‘सुशासन मार्गचित्र–२०८२’ सार्वजनिक: प्रदेश मन्त्रालयको संख्या सीमित गर्न सुझाव
ओलीको थुनामुक्तिको रिटमा भोलि सुनुवाइ
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
पब्लिक हाइ स्कुलद्वारा रक्तदान
प्रधानमन्त्रीसहित मन्त्रीको दैनिक मापसे चेक गर्नुपर्छः सांसद हर्क साम्पाङ
बालेन्द्र सरकारका शासकीय सुधारका सय कार्ययोजना
आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
धरानमा लागूऔषधविरुद्ध जनचेतनाका लागि बास्केटबल
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved