धरान  / इटहरी –२० स्थित तरहराको जङगलमा सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी तराहराका अनुसार करिव ३५÷४० बर्षका युवाको घोप्टो परेको अवस्थामा शव भेटिएको छ । कोसी राजमार्गस्थित धरान–इटहरी सडक खण्डको तराहरा जंगलको करिव ढेड सय मिटर पश्चिममा शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीयले खवर गरे पछि तत्काल खवर पाउन साथ घटनास्थल प्रहरीले अनुसन्धान शुरु गरेको छ ।