भ्वाइस अफ नेपाल अब भोटिङ राउण्डमा

alt
  • कार्तिक २३, २०७६
  • ब्लाष्ट खबर

धरान । साङ्गीतिक प्रतिस्पर्धा भ्वाइस अफ नेपाल भोटिङ राउण्डमा पुगेको छ । प्रतिस्पर्धामा अब १२ जना प्रतिस्पर्धी बाँकी छन् । विजेताका लागि अब चारजना निर्णायकले निर्णय दिन सक्ने छैनन् ।
शुक्रबारबाट भ्वाइस अफ नेपालको भोटिङ चरण खुला गरिएको छ । आगामी शुक्रबार राति अर्थात् अन्तिम प्रस्तुतिसम्म भोटिङ खुला रहनेछ । कोच दीप श्रेष्ठ, प्रमोद खरेल, आस्था राउत र राजु लामाको टिममा रहेका तीन–तीन जना प्रतियोगीबीच अबको भिडन्त हुनेछ ।

डिएसपी ढुण्डीराज न्य ...

धरान । इलाका प्रहरी कार्यालय धरानमा तेह्र महिना अवधिसम् ...

एकै दिन थपिए ३३४ कोर ...

धरान । आज ३३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछ ...

स्थापना दिवसमा ९२ जन ...

उर्लाबारी / सामुदायिक बिकास मञ्च उर्लाबारीले संस्थ ...

उर्लाबारीको क्यारेनट ...

मदनबाबु प्रसाई उर्लाबारी / उर्लाबारी नगरपालिक ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved