झापा। झापामा बोक्सिको आरोपमा यातना दिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
१९ गते राति २२ बर्षिय महिलालाई बोक्सिको आरोपमा स्थानीय वर्ष ४० की कुमारी बुढाथोकि र वर्ष ३१ को दिनेश दर्जीले पुन्यु तताएर अनुहार र हातमा डामेर यातना दिएकाे भन्दै पिडित महिलाले उजुरी दिएसंगै २० गते
उनिहरूलाई प्रहरीले पक्राउ गरेकाे ईलाका प्रहरी कार्यालय अनारमनीमा ल्याईएको उक्त कार्यालयले जनाएको छ ।