धरान । लगातार १ सय २६ घण्टा नृत्य गरेर धनकुटाकी बन्दना नेपालले गिनिज बुक अफ वल्ड रेकर्डसमा  नाम राख्न सफल भइकी छिन् ।

बन्दनाले गिनिज बुक अफ वल्ड रेकर्डसमा यस अघि  १ सय २३ घण्टासम्म नृत्य गरेकाे रेकर्डलाइ ताेडेर १ सय २६ घण्टा लगातार नृत्य गरेर नयाँ रेकर्ड बनाएकी हुन् ।

बन्दनालाइ प्रधानमन्त्री केपी शर्मा अाेली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले संयुक्तरूपमा साे विश्व कृर्तिमानकाे प्रमाणपत्र प्रदान गरेकाे थिए ।