१ सय २६ घण्टा नृत्य गरेर धनकुटे चेलिले रचिन् विश्व कृर्तिमान

alt
  • बैशाख २६, २०७६
  • ब्लाष्ट खबर

धरान । लगातार १ सय २६ घण्टा नृत्य गरेर धनकुटाकी बन्दना नेपालले गिनिज बुक अफ वल्ड रेकर्डसमा  नाम राख्न सफल भइकी छिन् ।

बन्दनाले गिनिज बुक अफ वल्ड रेकर्डसमा यस अघि  १ सय २३ घण्टासम्म नृत्य गरेकाे रेकर्डलाइ ताेडेर १ सय २६ घण्टा लगातार नृत्य गरेर नयाँ रेकर्ड बनाएकी हुन् ।

बन्दनालाइ प्रधानमन्त्री केपी शर्मा अाेली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले संयुक्तरूपमा साे विश्व कृर्तिमानकाे प्रमाणपत्र प्रदान गरेकाे थिए ।

प्रदेश २ मा ४५ जना क ...

जनकपुर  /  प्रदेश २ मा कोरोनासंक्रमितको संख्य ...

क्वारेन्टाइनमा बसेका ...

नेपलागंज  / गुलरिया नगरपालिका   गोडियनपुर &nb ...

धान जोन नगरका कृषकला ...

मदनबाबु प्रसाई मोरङ र/   धान जोनको रुपमा ...

भारतको जोगवनी नाकाबा ...

विराटनगर /  भारतको जोगबनी नाका हुँदै ३ सय ४ जना ने ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved