विराटनगर ।  डिविजन वन कार्यलय माेरङकाे कार्यलय परिसर विराटनगरमा  नगद ३५ हजार घुस सहित एक जना पक्राउ परेका छन् ।

शुक्रबार माेरङकाे सुन्दरहरैचा नगरपालिका सव डिभिजन कार्यलय लाटिझाेडाका  प्रमुख  सलाउदिन अन्सारी नगद ३५ हजार घुससहित डिविजन वन कार्यलय माेरङकाे कार्यलय परिसर विराटनगरबाट पक्राउ परेका छन् । अन्सारी डिभिजन वन कार्यलय माेरङकाे विराटनगर कार्यालय परिसरबाटै अक्तियार दुरुपयाेग अनुसन्धान आयाेग इटहरीका डिएसपी डिल्लीनारायण पण्डे नेत्रृत्वकाे टाेलीले पक्राउ गरेकाेछ । थप जानकारी आउन बाँकी