धरान / झापाका किरण धिमालको दुर्व मृगौलाले काम गर्न छाडे पछि उनी थलिएका छन् । सामान्य मजदुरी गरेर विजिकोपार्जन गर्दै आएका धिमालको दुबै मृगौलाले काम गर्न छाडेको छ ।
उनलाई मृर्गौला फर्न लाखौको रकमको आवश्यकता छ । उनका लागि अष्टेलियाको सानो प्रयास भन्ने संस्थाले सहयोग अभियान शुरु गरेको छ । हालसम्म विभिभन्न व्यक्तिहरुसँग गरि १३ सय ४८ डलर संकलन भएको छ ।
































