काडमाडाै‌ /  टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग चौथो र निकिताले दोस्रोपटक रविसँग विवाह गरे पछि तरङ पैसा भएको छ ।
व्यक्तिगत कुरा भए पनि यो विवाहले उनीहरुसँग जाेिीएका तीन छोरीहरुको विचल्नी भएको छ । समाज सानो छ र उदाहरणस्वरूप उठिरहने यस्ता प्रसंगले पनि सन्तानलाई जीवनभर यातना भइरहन्छ ।
खासमा पूर्वपत्नी इशासँग सम्बन्धविच्छेदको प्रसंग आउँदा आफूहरू सम्बन्धमा नरहेको जिकिर गर्ने जोडीले सुन्ने र देख्नेलाई कति बेबकुफ बनाइरहेका थिए भन्ने कुरा उनीहरूको विगत कोट्याउँदा प्रष्ट हुन्छ । श्रोतका अनुसार निकिता पतिसँग सम्बन्धविच्छेद नगरी बाह्य सम्पर्कमा थिइन् । घरमा पति हुँदाहुँदै उनी १० महिनादेखि रविसँग मित्रपार्कस्थित अम्बे अपार्टमेन्टमा लिभिङ टुगेदरमा भएको श्रोतले दावी गरेको छ । रवि पनि पत्नीसँग औपचारिक सम्बन्धमा रहँदारहँदै परस्त्रीसँग थिए । निकितासँगको सम्वन्धको बारेमा कुरा उठे पनि केही नभएको उनले प्रष्ट पादैआए पनि अनन्त विवाह गरेका छन् ।
निकिताले गत असार १५ गते काठमाडौं जिल्ला अदालतमा पति अभयबहादुर शाहविरुद्ध सम्बन्धविच्छेद र अंश चलनसम्बन्धी मुद्दा दायर गरेकी थिइन् । उनलाई सम्बन्धविच्छेद भन्दा बढी अंश चाहिएको थियो । अभय । हिमालय बैंकमा जागिर खान्छन्, महाराजगञ्जस्थित शान्तिकुञ्ज–निर्मल निवासछाडि, टुँडालदेवी वरै, ब्राजिल दूतावाससँगै घर छ । मुद्दाको प्रक्रिया चल्दै जाँदा सम्पत्ति विवरण पेश गर्ने चरण आउँदै थियो । तर, अकस्मात् असोज लागेपछि ‘अहिल्यै, तुरुन्तै चाहियो’ भन्ने शैलीमा निकिता पेश हुँदा अन्ततः अंश मामिलाको समय नआउँदै असोज १७ गते हतार–हतार पतिसँग सम्बन्धविच्छेद हुने गरी मिलापत्र गरिन् । यसो गरिरहँदा आउँदो २७ अप्रिलका दिन १२ वर्ष पुग्ने जन्म सन् २००७० छोरी अवनिकाको जिन्दगीसँग उनको कुनै सौदाबाजी रहेन । ‘दिए लान्छु, नभए चाहिएन’ भन्दै सम्बन्धविच्छेद गरेकी बताइएको छ । र, छोरी बाबुकै संरक्षणमा रहेकी छन् ।
निकितासँग बाबुबाट प्राप्त टिभी फिल्मीको स्वामीत्व छ । गोपिकृष्ण हल उनका काका उज्ज्वल, भाइहरू निरक र निरजको भागमा परेको छ । बाबु उद्धव भने फिल्मी लफडाबाट पन्छिएर ओम हस्पिटल र ओम कलेज सञ्चालक समितिको अध्यक्ष भई बसेका छन् ।
आफ्नो रमाइलोका लागि आफूसँग जोडिएका वा आफैँले जन्माएका महिला (छोरी वा पत्नी)को जीवनसँग खेलबाड गर्ने दुवैकाृ आलोचना भएको छ ।
यसबीच, सरकारले पदीय हैसियतसम्बन्धी कुरामा निकितासँग स्पष्टीकरण सोधेको छ । उनलाई सरकारले चलचित्र बोर्डको अध्यक्ष बनाएको थियो ।