६६ वर्षीय पुरी मुम्बईस्थित निवासमा शुक्रबार बिहान सुतिरहेकै अवस्थामा निधन भएको हो ।
पद्मश्री अवार्ड विजेता पुरीले आक्रोस, अर्ध सत्य, गुप्त, जाने भी दो यारों, चाची ४२० लगायत सय बढी फिल्ममा अभिनय गरेका थिए । घायल रिटर्न उनको पछिल्लो फिल्म हो । पुरीले सन् १९७६ मा मराठी फिल्म घासीराम कोतवालाबाट डेब्यु गरेका थिए । ओम पुरीको निधन
धरान/कलात्मक फिल्मबाट सर्वाधिक परिचित बलिउड अभिनेता ओम पुरीको निधन भएको छ ।
६६ वर्षीय पुरी मुम्बईस्थित निवासमा शुक्रबार बिहान सुतिरहेकै अवस्थामा निधन भएको हो ।
पद्मश्री अवार्ड विजेता पुरीले आक्रोस, अर्ध सत्य, गुप्त, जाने भी दो यारों, चाची ४२० लगायत सय बढी फिल्ममा अभिनय गरेका थिए । घायल रिटर्न उनको पछिल्लो फिल्म हो । पुरीले सन् १९७६ मा मराठी फिल्म घासीराम कोतवालाबाट डेब्यु गरेका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
६६ वर्षीय पुरी मुम्बईस्थित निवासमा शुक्रबार बिहान सुतिरहेकै अवस्थामा निधन भएको हो ।
पद्मश्री अवार्ड विजेता पुरीले आक्रोस, अर्ध सत्य, गुप्त, जाने भी दो यारों, चाची ४२० लगायत सय बढी फिल्ममा अभिनय गरेका थिए । घायल रिटर्न उनको पछिल्लो फिल्म हो । पुरीले सन् १९७६ मा मराठी फिल्म घासीराम कोतवालाबाट डेब्यु गरेका थिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।