झापाको दक्षिणी गाविस राजगढ र शरणामतिको बीचमा पर्ने बिरिङ खोलामा लामा–मैनाचुली निर्माण सेवा कम्पनीले संयुक्त रूपमा ३ सय १९ मिटर लामो पुल निर्माण गर्ने सम्झौता २०६८ साल साउनमा गरेको थियो । सम्झौता अनुसार सो पुलको निर्माण कार्य २०७१ साल असार समान्तमा सक्ने थियो । तर, सम्झौताको समय अवधि सकिएको दुई वर्ष सकिदा पनि उक्त पुलको काम ४० प्रतिशत मात्र सकिएको छ । सो पुल १५ करोड ५० लाख ५९ हजार लागतमा निर्माण सम्झौता भएको हो । त्यस्तै सप्तरीको बलान खोलाको ७ मिटर चौडा र ४ सय ७० मिटर लामो पुल निर्माण गर्ने ठेक्का सम्झौता सकिएको एक वर्ष पूरा भयो । अहलेसम्म ५४ प्रतिशत मात्र काम सकिएको छ । उक्त पुल २८ करोडको लगानीमा निर्माण सम्झौता भएको थियो ।
त्यसैगरी २ करोड १० लाख रुपैँयाको लागतमा निर्माणको सम्झौता भएको झापाको गौरीगञ्ज गाविसको रामचन्द्रे खोलाको ३७ मिटर लामो पक्की पुलको हालत पनि उस्तै छ । बोखिम–शान्ति निर्माण कम्पनीले जिम्मा लिएको सो पुल अझै बनिसकेको छैन । अघिल्लो वर्ष जेष्ठमा नै सम्झौता अवधि सकिएको रामचन्द्रे पुल निर्माण हुन नसक्नुमा ठेकेदार र हुलाकी आयोजना दुवै पक्षको गम्भीर त्रुटि देखिन्छ । अहिलेसम्म उक्त पुलको ३० प्रतिशत मात्र काम भएको छ, हुलाकी राजमार्ग आयोजनाको इन्जिनियर शिवराम प्रसाद देव भने, ‘ठेकेदारकै लापरवाहीले समयमा काम हुन नसकेको हो ।’ कार्यालयका अनुसार सम्झौताभित्र काम नसकिएको भन्दै ठेकेदार कम्पनीलाई मौखिक र लिखित स्पष्टीकरण सोध्ने काम मात्र भएको छ ।
झापाको मेची नदीमा पुल निर्माण कार्यमा पनि ढिलासुस्ती भएको छ । पुल निमार्णका लागि पटक–पटक शिलान्यास गरिएको आश्चर्यजनक घट्ना त्यहाँ पाइन्छ । सरकारको बेवास्ता, रकम अभाव र निर्माण जिम्मा लिने ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण मेची पुल निर्माण कार्यले अझै पूर्णता पाउन नसकेको हुलाकी राजमार्ग आयोजनाका योजना प्रमुख शैलेन्द्रमणि त्रिपाठीले बताए । २०६६ माघ २१ गते तत्कालीन उपप्रधान एवम् भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले पुलको शिलान्यास गरी निर्माण कार्य आरम्भ गरेका थिए ।
त्यो भन्दा अगावै दुईपटक यो पुलको शिलान्यास भइसकेको थियो । २०२४ सालमा मेचीका तत्कालीन अञ्चलाधीश मनमोहन मिश्र र २०४२ सालमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले मेची नदीमा पुल निर्माणको शिलान्यास गरिसकेको अभिलेख पाइन्छ । पछिल्लो समय तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सर्तसहित नेपालको अनक सूर्य जेभी कन्ट्रक्सन कम्पनी धरानले ३७ करोड ३६ लाख ८५ हजार रुपैयाँमा पुलको ठेक्का पाएको थियो ।
हुलाकी राजमार्ग अन्तरगत पर्नेे झापाको देवनिया पुल स्वच्छन्द अजम्वर शिवराम जे.भील बनाउँदै आएको छ ।
त्यस्तै मोरगंमा अमर वाई पि गोरी वार्वती जे.भीले वक्राह पुल, विपि कन्स्ट्रक्सन भरतपुरले सुनसरीमा मारिया खोला पुल, त्यस्तै सप्तरीमा महुली खोला पुल १, महुली खोला पुल २, सोरवन खोला पुल, खाँडो पुल, भरना पुल, नाला पुल, वलान पुल, कलिया खोला पुल, कलिया खोला पुल १, कलिया खोला पुल २, सुन्दरी खोला पुलकजरादह पुल १, चिम्ट खोला पुल, करादह पुल २, विहुल पुल, पम्प क्यानल, भदुवाही खोला, पाँची खोला पुल र कटाहा खोला पुल निर्माण भइरहेको छ । त्यस्तै झापामा कमलखोला, वनियानी लगायतका खोलामा पुल निर्माण भइरहेको हुलाकी राजमार्ग आयोजनाका योजना प्रमुख त्रिपाठीले जानकारी दिए । हुलाकी मार्गको पुल अलपत्र
करार समय सकियो निर्माण अधुरै
तरहरा (सुनसरी) / हुलाकी राजमार्ग आयोजना अन्तरगत निर्माणाधीन करोडौको पुलको ठेक्का सम्झौता सकिए पनि पुल निमार्णको काम आधाउधिमै अड्िकएको पाइएको छ ।
ठेकेदार कम्पनीको लापारवाही र सरकारी बेवस्ताको कारण करोडांै रुपैयाँको लागतमा निर्माण भइरहेका पुलहरू अलपत्र अवस्थामा रहन बाध्य छन् । समयमै पुल निर्माण नसक्दा सरकारको करोडौं रुपैयाँ सडकमा अलपत्र हुने अवस्थामा छ । तर, ठेकेदारहरूले भने सरकारलाई नै दोषी देखाउँदै जिम्मेवारीबाट पन्छिनाले सरकारको करोडौ रुपैयाँ यता न उता हुनपुगेको छ ।
सम्झौता सकिएको लामो समय वितिसक्दा पनि हुलाकी पुल निमार्ण कार्य आधा सम्पन्न भएको छैन । ७६ करोड १ लाख ४९ हजार लगानीमा निमार्ण भईरहेको सप्तरीको बलान, झापाको रामचन्द्रे,विरिङ र कनकाई पुल सम्झौता सकिएको वर्ष दिन नाघे पनि आधा काम हुनसकेको छैन । करोडौ रुपैयाँको आयोजनालाई सरकारले कडाइ गर्न नसक्दा ठेकेदारहरूले हेलचेक्र्याइँ गरेकोको कारण करोडौको लगानी बालुवामा पानी सरह भइरहेको छ । अधिकांश ठेकेदारहरूले काममा चरम ढिलासुस्ती गर्दा समेत सरकारले उनीहरूलाई कारवाहीको दायरामा ल्याउन सकेको छैन ।
झापाको बहुचर्चित हुलाकी मार्गमा पर्ने कनकाई पुलको निर्माण सम्झौता सकिएको एक वर्ष पूरा भयो । तर, पुल निर्माणको काम भने वल्लतल्ल ४० प्रतिशत मात्र सम्पन्न भएको छ । पप्पु महादेव जेभी कन्ट्रक्सनले ३० करोड ४० लाख ९० हजार रुपैयाँमा निर्माण गर्ने गरी २०६८ साल जेठ मसान्तदेखि २०७२ जेठ मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेको थियो । पुल ७ सय २४ दशमलव ८ मिटर लम्बाइ र साढे ७ मिटर चौडाइ हुने सम्झौतामा उल्लेख छ । नेपालकै सबैभन्दा लामो भनिएको सो पुलको निर्माण पूर्व निर्धारित समयमा बनीनसकिएको हुलाकी राजमार्ग आयोजना कार्यालयको तथ्याङ्कले देखाउँछ ।
झापाको दक्षिणी गाविस राजगढ र शरणामतिको बीचमा पर्ने बिरिङ खोलामा लामा–मैनाचुली निर्माण सेवा कम्पनीले संयुक्त रूपमा ३ सय १९ मिटर लामो पुल निर्माण गर्ने सम्झौता २०६८ साल साउनमा गरेको थियो । सम्झौता अनुसार सो पुलको निर्माण कार्य २०७१ साल असार समान्तमा सक्ने थियो । तर, सम्झौताको समय अवधि सकिएको दुई वर्ष सकिदा पनि उक्त पुलको काम ४० प्रतिशत मात्र सकिएको छ । सो पुल १५ करोड ५० लाख ५९ हजार लागतमा निर्माण सम्झौता भएको हो । त्यस्तै सप्तरीको बलान खोलाको ७ मिटर चौडा र ४ सय ७० मिटर लामो पुल निर्माण गर्ने ठेक्का सम्झौता सकिएको एक वर्ष पूरा भयो । अहलेसम्म ५४ प्रतिशत मात्र काम सकिएको छ । उक्त पुल २८ करोडको लगानीमा निर्माण सम्झौता भएको थियो ।
त्यसैगरी २ करोड १० लाख रुपैँयाको लागतमा निर्माणको सम्झौता भएको झापाको गौरीगञ्ज गाविसको रामचन्द्रे खोलाको ३७ मिटर लामो पक्की पुलको हालत पनि उस्तै छ । बोखिम–शान्ति निर्माण कम्पनीले जिम्मा लिएको सो पुल अझै बनिसकेको छैन । अघिल्लो वर्ष जेष्ठमा नै सम्झौता अवधि सकिएको रामचन्द्रे पुल निर्माण हुन नसक्नुमा ठेकेदार र हुलाकी आयोजना दुवै पक्षको गम्भीर त्रुटि देखिन्छ । अहिलेसम्म उक्त पुलको ३० प्रतिशत मात्र काम भएको छ, हुलाकी राजमार्ग आयोजनाको इन्जिनियर शिवराम प्रसाद देव भने, ‘ठेकेदारकै लापरवाहीले समयमा काम हुन नसकेको हो ।’ कार्यालयका अनुसार सम्झौताभित्र काम नसकिएको भन्दै ठेकेदार कम्पनीलाई मौखिक र लिखित स्पष्टीकरण सोध्ने काम मात्र भएको छ ।
झापाको मेची नदीमा पुल निर्माण कार्यमा पनि ढिलासुस्ती भएको छ । पुल निमार्णका लागि पटक–पटक शिलान्यास गरिएको आश्चर्यजनक घट्ना त्यहाँ पाइन्छ । सरकारको बेवास्ता, रकम अभाव र निर्माण जिम्मा लिने ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण मेची पुल निर्माण कार्यले अझै पूर्णता पाउन नसकेको हुलाकी राजमार्ग आयोजनाका योजना प्रमुख शैलेन्द्रमणि त्रिपाठीले बताए । २०६६ माघ २१ गते तत्कालीन उपप्रधान एवम् भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले पुलको शिलान्यास गरी निर्माण कार्य आरम्भ गरेका थिए ।
त्यो भन्दा अगावै दुईपटक यो पुलको शिलान्यास भइसकेको थियो । २०२४ सालमा मेचीका तत्कालीन अञ्चलाधीश मनमोहन मिश्र र २०४२ सालमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले मेची नदीमा पुल निर्माणको शिलान्यास गरिसकेको अभिलेख पाइन्छ । पछिल्लो समय तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सर्तसहित नेपालको अनक सूर्य जेभी कन्ट्रक्सन कम्पनी धरानले ३७ करोड ३६ लाख ८५ हजार रुपैयाँमा पुलको ठेक्का पाएको थियो ।
हुलाकी राजमार्ग अन्तरगत पर्नेे झापाको देवनिया पुल स्वच्छन्द अजम्वर शिवराम जे.भील बनाउँदै आएको छ ।
त्यस्तै मोरगंमा अमर वाई पि गोरी वार्वती जे.भीले वक्राह पुल, विपि कन्स्ट्रक्सन भरतपुरले सुनसरीमा मारिया खोला पुल, त्यस्तै सप्तरीमा महुली खोला पुल १, महुली खोला पुल २, सोरवन खोला पुल, खाँडो पुल, भरना पुल, नाला पुल, वलान पुल, कलिया खोला पुल, कलिया खोला पुल १, कलिया खोला पुल २, सुन्दरी खोला पुलकजरादह पुल १, चिम्ट खोला पुल, करादह पुल २, विहुल पुल, पम्प क्यानल, भदुवाही खोला, पाँची खोला पुल र कटाहा खोला पुल निर्माण भइरहेको छ । त्यस्तै झापामा कमलखोला, वनियानी लगायतका खोलामा पुल निर्माण भइरहेको हुलाकी राजमार्ग आयोजनाका योजना प्रमुख त्रिपाठीले जानकारी दिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।