• रुपक- हाम्रो देश को मृत्यु औसत दर कति हो?

           मुनदरे- शत-प्रतिशत।
           रुपक- कसरी?

Son-of-Shere            मुनदरे- हाम्रो देशमा जति जन्म छन् ति सबै जाना मर्छन्।।
           रुपक- त्यसो भए संसारको मृत्यु दर कति हो?
           मुनदरे- भयो यार, अरुको किन म
तलब राख्ने।।।

              मुनदरे- मेरो पत्नी सधैं लगाउने कपडा छैन् भनेर गुनासो गर्छे।

  • रुपक- के तिमीले कपडा किनिदिएनौ त?
    मुनदरे- छैन, बरु पर्दा किनि सबै झयालहरुमा लगाई दिए।।।
  • रुपक- आज म १० वटा ई-मेल पठाउछु।।
    मुनदरे- ठिक छ, म त्यसलाई हुलाकमा पुराएर आइदिउला!!!!!
  • विदेशमा भएको लाहुरेलाई उसको प्रेमिकाले छोडपत्र पठाएको र भएको फोटो फिर्ता गर्न भनि चिठ्ठी लेखेकोमा दुखी र निराश थियो।।
     तर केटा पनि के कम उसले भएको सबै फोटो जम्मा गर्यो र लेख्यो:
    “मायालु प्रिय,
    मैले तिंमी कुन चाहिँ हो भनेर चिन्न सकिन.... त्यसैले कृपया तिम्रो फोटो राख र अरु चाहिँ फिर्ता गरिदेउँ।।।”
  • पत्नी: डार्लिंग, म मरे भने तिमी दोस्रो विवाह गर्दछौ?
    पति: तिमीलाई थाहा छ की मलाई एक्लो पन देखि कति डर लाग्छ भनेर।
    पत्नि: त्यसो भए मेरो गाडी पनि चलाउन दिन्छौ त?
    पति: दिन्छु, आखिरमा त्यो कार गिफ्ट आएको त हो नि।
    पत्नी: अनी यसै घरमा बस्छे?
    पति: यसमै, यो घर त मेरो ना
    ममा छ नि।
    पत्नी: त्यसो भए मेरो कपडा पनि लगाउछे त?
    पति: अह, ऊ अलि ठुली छे।।।।।।
  • तलाक केस को सुनवाई भईरहेको बेला पत्नी ने जजलाई भनी म आफ्नो पतिलाई तलाक दिन चाहान्छु।
    “तर किन?” जजले सोध्नु भयो।
    “मेरो पाचँवटा बच्चा मध्ये कसैको पनि अनुहार ऊसगँ मिल्दैन, मी लार्ड।”
  • “मुनदरे तिमी धेरै उदास देखिन्छौ किन?” मुनदरेको साथीले सोध्यो।“यार मेरी श्रीमतीले एक-तीस दिनसम्म नबोल्ने बाचा गरी यार” मुनदरेले भन्यो।साथी-“ झन् खुशी हुनु पर्ने होइन र।”मुनदरे-“ आज तीसै दिन हो नि।।”
  • मुन्दरे एउटा शान्त बगैँचामा बसि रहेको हन्छ।।
    एउटा विदेशी अएर:”Are you relaxing?”(के तपाईँ आराम गर्दै हुनुहुन्छ?)
    मुन्दरे:”no, I am mundre.”
    अर्को विदेशी अएर:”Are you relaxing?”
    मुन्दरे:”no, I am mundre.”
    फेरी अर्को विदेशी अएर:”Are you relaxing?”
    मुन्दरे:”no, I am mundre.”
    मुन्दरे दिक्क मान्दै अर्को ठाउँमा जादाँ एउटा पढेको मान्छेलाई सोध्छ्।
    मुन्दरे:” के तपाईँ relaxing हो?”
    त्यो मान्छे:”हो।”
    मुन्दरेले त्यो मान्छेलाई एक झापड हान्दै: “ सबैले तँलाई खोजी राखेका छन् तँ चाहिँ यहाँ मस्तसँग बस्ने??”
  • सात बर्षको बच्चाले बिएरको बोतल हेर्दै: “कति मिठो होला। किन भने मेरो बाबु सधै यो पीएपछि मेरो ममीलाई मायालु देख्नु हुन्छ।।
  • एक रात एक जना मनिस बाटोमा हिडिरहेको थियो,अचानक पछाडि बाट कोहि आएर भन्यो “तिमीसँग जे छ सबै मलाई देउ”
    लुटिन लागेको मनिस:तिमी मलाई यसो गर्न सक्दनौ म ठुलो नेता हु
    लुटेने मानिस:त्यसो भए तिमि मेरो पैसाहरु मलाई फिर्ता देउ
  • स्कुल र गर्ल्स कलेजमा के फरक छ?
    स्कुलको बहिर स्कुल एरिया बिस्तारै हाक्नुस” भनेर लेखिएको हुन्छ तर गर्ल्स स्कुलको अगाडि लेखिएको हुदैन
    किनकि गर्ल्स कलेजको बहिर पुगेपछि सबै गाडी आफै बिस्तारै जान्छन्
  • मुन्द्रे राति हरेक घण्टामा उठेर चिनीको भाँडो हेर्दे फेरि सुत्दो रैछ
    यो देखेर राता मकै अचम्ममा परेछन
    र के गरेको भनेर सोधेछ
    मुन्द्रेले जबाफ दिएछ:म डाक्टरको मा गएको थिए,उनले हरेको घण्टामा सुगरको लेबल हेर्नु भनेका छन्।
  • एक चोर राति एउटा कपडाको पसलमा चोर्न गएछ।पुलिसले थाहा पएछ र समातेछ
    उसको अदातलमा सुनवाई हुन लागेछ
    जज:तिमीलाई चोर्दा आफ्नो बाल बच्चा श्रीमतीको अलि कति पनि याद आएन
    चोर: यसमा मेरो के गल्ति त म जहाँ चोर्न गए त्यहाँ जेन्स कपडा मात्र थिए।
  • बोस:तिमी मेरो दोस्रो श्रीमती जस्तै देखिन्छौ?
    सेक्रटरी:तपाईको कति चोटि बिबाह भयो सर
    बोस:१ चोटि
  •  जना, एक नेपाली र एक इन्डियनलाई ६ बर्ष जेल चलान गर्ने भएछन।जेल जाने बेला नेपालीले किताबहरु मागेछन र ईन्डियनले चै ६ बर्षको लागि चुरोट मागेछ
    अब ६ बर्ष पछि नेपाली जेलबाट बहिर आएछ । उसको सबै दाह्रि आएको रैछ
    ६ बर्ष पछि ईन्डियन जेलबाट बहिर आएछ र बनेछ
    सालेहरुले ६ बर्षसम्म चुरोट चै दिए सलाई चै कहिल्यै दिएनन्
  • राम:तलाई पौडी खेल्न आउछ?
    हरि:आउदैन
    राम:त जत्रो त कुकुरले पनि पौडी खेल्न सक्छ
    हरि:तलाई पौडी खेल्न आउछ त?
    राम :आउछ
    हरि:अब कुकुर र त मा के फरक भो त
  • फैसला सुनाउन भन्दा पहिले जर्जले अपराधीसगँ सोध्यो-‘तिमी पहिला कहिले जेल गएका थियौ?
    अपराधीको आखाँमा आशुँ आउन सुरु भयो। उसले रुदै रुदै जवाफ दियो-छैन हजुर ,म पहिला कहिले जेल गएको छैन।
    ठीकै छ। जर्जले सहयोगको भावनामा भन्यो-रुन्छस् किन? म अब पठाइदिउँला।
  • नोकर-मालिक तपाईको लागि धेरै नरामो खबर छ।
    मालिक- सुना
    नोकर-तपाईकी पत्नी तपाईको छिमेकीसगँ भागिछे।
    मालिक- पहिला नरामो खबर सुना।
  • सिधै घर आउने गर
    आमा-तँ यति धेरै अबेरसम्म बाहिर रहेको म सहन सक्दिन।
    छोरी-तर आमा
    आमा-म केहि पनि सुन्न चाहान्न । तँ अब कलेजबाट सिधै घर आउने गर।
    छोरी-तर आमा म कुनै बच्ची त होइन।
    आमा-त्यसैले त।
  • मैले तिमीलाई भनेको थिएँ कि दूध उम्लेको समय ध्यान राख्न्नू तै पनि तिमीले ध्यान दिएनौँ-पत्नी आफ्नो पतिसँग रिसाई
    मैले ध्यान दिएको थिएँ ,दूध दश बजेर तीस मिनेटमा उम्लेको थियो-पतिले शान्तसँग भन्यो।