संस्कृति
Showing २५१-२६० of १,८०० items.
पाथीभरामा बलि प्रथा घट्दै

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केही वर्षअघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । बलि चढाउ ...

दीर्घायुका लागि राना समुदायको ‘खखडेहरा पर्व’

राना थारू समुदायले परम्परागत ‘खखडेहरा पर्व’ मङ्गलबार मनाइरहेका छन् । मुलुकमै कञ्चनपुुर र कैलालीमा मात्रै बसोबास रहेको राना था ...

मातातीर्थ क्षेत्रका तस्वीर प्रदर्शनी हुँदै

प्रसिद्ध तीर्थस्थल मातातीर्थ क्षेत्रमा ५० वर्षअघि खिचिएका तस्बिरको प्रदर्शनी हुने भएको छ ।  आगामी चैत ३ गते शुक्रबार&nbs ...

वडा घेदुङको अध्यक्षमा नरेश

धनकुटा ।  धनकुटा नगरपालिका वडा नं.६ अन्तर्गत गठित नेपाल तामाङ घेदुङको अध्यक्षमा नरेश पाख्रीन तामाङ सवैसम्मत चयन भएका छन् ...

महामूर्ख साबित हुन तँछाडमछाड

धनुषा । होली पर्वको अवसरमा मिथिला ना्ययकला परिषद् (मिनाप) ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत ...

धनकुटामा होलीको रौनक

धनकुटा । जिल्ला सदरमुकाम धनकुटा बजारमा अघिल्ला वर्षहरूभन्दा यो वर्ष भव्यरूपमा होली पर्व मनाइएको छ ।  अघिल्ला वर्षहरूमा क ...

तराईमा होली पर्व मनाइँदै

फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर  मनाइँदै छ । ...

आज फागु पूर्णिमा

आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प् ...

भद्रपुर मारवाडी सङ्घको अध्यक्षमा साहेवाला

भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा रहेको भद्रपुर मारवाडी सङ्घको अध्यक्षमा अजय  कुमार साहेवाला सर्वसम्मत चयन भएका छन् । ...

माझी समुदायले गरे तमोर नदीमा पूजा

धनकुटा । माझी समुदायले शान्ति, प्रगति र उन्नतिकोे कामना गर्दै तमोर नदीमा पूजा गरेका छन् । धनकुटा-९ छिम्सुवा र सहिदभूमि गाउँपा ...