सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १,४८१-१,४९० of २६,७४४ items.
प्रा.डा. विक्रम श्रेष्ठ बीपी प्रतिष्ठानको उपकुलपतिमा नियुक्त

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा प्रा.डा. बिक्रम श्रेष्ठ नियुक्त भएका छन्। प्रधानमन्त्री तथ ...

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । गत शुक्रबारदेखि निरन्तर उकालो लागेको सुनको मूल्यमा आज केही कमी आएको छ । सोमबारको तुलनामा आज एक तोला सुनमा एक हजार ...

रुख ढल्दा १५ घरमा क्षति

धरान । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ स्थित सडकमा रुख ढल्दा स्थानीय १५ घरपरिवारको विद्युत् साथै घरको मिटर बक्समा क्षति पुगेक ...

फोनिजले मनायो २६ औं स्थापना दिवस

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २६ औँ स्थापना दिवस मोरङ शाखाले सोमबार मनाएको छ । कार्यक्रममा पत्रक ...

७८ केजी गाँजा बरामद

धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका–११ मधुवनबाट प्रहरीले ७८ केजी गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका ...

योगा शिक्षिकाले दिइन् डेढ लाख रकम

धरान । हङ्कङमा योगा सिकाएर सङ्कलित रकम सुनसरीको धरान–१६ स्थित सुस्त मनस्थिति विद्यालय र ओशो महापरिनिर्वाण ध्यान केन्द्रलाई सह ...

मापसे गरी साथीलाई बोतल प्रहार

धरान । मादक पदार्थ सेवन (मापसे) गरी आफ्नै साथीलाई एक युवाले बियरको बोतलले आक्रमण गरी घाइते बनाएका छन् । आइतबार बिहानको र ...

लागूऔषधसहित धरानबाट एक युवा पक्राउ

धरान । सुनसरीको धरान उपमहानगरपालिका–५ बाट प्रहरीले एकजनालाई लागूऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुस ...

जात्रा हेर्न आउँदा पिकअप दुर्घटना

धनकुटा । धनकुटामा पिकअप दुर्घटना हँुदा २१ जना घाइते भएका छन् । धनकुटा नगरपालिका–८ टेकुनालाबाट गाईजात्रामा सहभागी हुन धनकुटा ब ...

क्रिकेटर ललितलाई मातृशोक

विराटनगर । क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ ।६३ वर्षीया आमा शुभो राजवंशीको आइतबार विराटनगर महानगरपालिका–१४ स्थित घरमा ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय