राशिफल
Showing ३,५८१-३,५९० of ५,२६४ items.
किस्तामै निर्वाचन, किस्तामै माग सम्बोधन

धरान/राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई फकाउन सरकारले तेस्रोपटक निर्वाचन सारेको छ । राजपाको माग पूरा गर्न सरकार लचिलो दे ...

उम्मेदवार आफैँ मतदान गर्ने तरिका सिकाउन गाउँगाउँमा

रामपुर /यस जिल्लामा उम्मेदवार आफैँ मतदान गर्ने तरिका सिकाउन गाउँगाउँमा गएका छन् । निर्वाचनमा मत बदर हुन नदिन मतपत्र बोकेर उम् ...

कांग्रेसले मोरङमा उम्मेदवारको टुंगो लगायो

  शनिश्चरे/लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेस मोरङगले जिल्लाको १७ वटै तहका उम्मेदवारको टुंगो लगाएको छ । जिल्लाको ...

तेह्रथुममा एमालेले सबै उम्मेदवारको टुङ्गो लगायो

तेह्रथुम/ जिल्लाका दुईवटा नगरपालिका, चारवटा गाउँपालिका र ४३ वटै वडामा नेकपा (एमाले)ले उम्मेदवारको टुङ्गो लगाएको छ । एकै पदमा ...

सुनसरीमा निर्वाचन गतिविधि तीव्र हुँदै

इटहरी/दोस्रोचरण अन्तर्गत असार १४ गते हुने निर्वाचन सम्बन्धी गतिविधिले तीव्रता पाउन थालेको छ । राजनीतिक दलहरुले प्रमुख तथा उप ...

एमाले धरानद्धारा उमेद्धार सार्बजनिक

[caption id="attachment_47641" align="alignleft" width="475"] तस्विर उपेन्द्र चाम्लिङ । ब्लाष्टखबर[/caption] विजयपुर/धरान ने ...

‘दोस्रो चरणको निर्वाचनका लागि आयोगको तयारी पूरा’

काठमाडौँ/प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी ...

‘तोकिएको समयमा निर्वाचन हुन्छ’

बझाङ/नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले तोकिएको समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेकाे छ । नेपाली ...

बन्दले तराईका जिल्लाहरु प्रभावित, राप्ती बन्दले प्यूठान ठप्प

 प्यूठान/राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आह्वान गरेको बन्दले तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण मध ...

पूर्वाग्रहरहित समाचार सम्प्रेषणमा जोड

भोजपुर/ सूचना तथा सञ्चार मन्त्रालयका पूर्व सञ्चार सल्लाहकार राजेन्द्र किराँतीले पत्रकारले पूर्वाग्रहरहित समाचार सम्प्रेषण ...