निर्वाचन खबर
Showing ३५१-३६० of ५६४ items.
धनकुटा नगरपालिका एमालेकाे अग्रता

धनकुटा नगरपालिकामा १ हजार ४१४ मत गणना हुँदा नेकपा एमालेका उमेदवारले अग्रला लिएका छन् । नगरपालिकाकाे प्रमुख पदमा एमाेलेले  ...

धरान मा ५ सय मत गणना गर्दा गठबन्धनका किशाेर राईकाे अग्रता

धरान उपमहानगरपालिकाका ३ वटा वडाकाे ५ सय मत गणना गर्दा नगर प्रमुखमा गठबन्धनका उमेदवार किशाेर राईकाे अग्रता कायमै रहेकाे छ ।&nb ...

ताप्लेजुङका आठ स्थानीय तहमा मतगणना जारी

शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङ जिल्लाका आठ स्थानीय तहमा मतगणना जारी छ । नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँ ...

स्थगन भएका मतदान केन्द्रको सङ्ख्या ७९ पुग्यो

यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ । निर्वाचन आयोगले गएराति २२ः०० ...

धरानमा मतगणना सुरू

 धरान उपमहानगरपालिकामा १० बजेर ४० मिनेटबाट मत गणना सुरू भएकाे छ । धरान–१२ स्थित पब्लिक स्कुलमा बिहान ८ बजेबाट गणना सुरू ...

मोरङको रंगेलीमा काँग्रेसकाे अग्रता

मोरङको रंगेली नगरपालिका वडा  नम्बर १ को प्ररम्भिक मतगणनामा नेपाली काँग्रेसले अग्रता लिएको छ ।प्रमुख पदमा काँग्रेसका मोदर ...

माेरङकाे दुई पालिकामा एमालेकाे सुरूवाती अग्रता

माेरङकाे उर्लाबारी र कानेपाेखरीमा एमालेले सुरूवाती अग्रता लिएकाे छ । कानेपोखरी गाउँपालिकामा  वािनको प्रारम्भीक नतिजा अनु ...

धरान र विराटनगरमा पनि मतगणना सुरू

 प्रदेश १ का प्रमुख सहरहरू विराटनगर महानगरपालिका,  इटहरी उपमहानगरपालिका  र  धरान उपमहानगरपालिका मा आज बिह ...

कैलालीका केही पालिकामा मतगणना सुरु

शुक्रबार सम्पन्न निर्वाचनको मतपेटिका सङ्कलनपछि यहाँका पालिकामा मतगणना कार्य सुरु गर्न थालिएको छ । कैलालीको बर्दगोरिया गाउँपाल ...

गोकर्णेश्वरमा मतगणना सुरु

गोकर्णेश्वर नगरपालिकामा शुक्रबार रातिदेखि नै स्थानीय तहका जनप्रतिनिधिको मतगणना सुरु भएको छ । नगरपालिकाको वडा नं १ बाट मतगणना ...