धनकुटा नगरपालिकामा १ हजार ४१४ मत गणना हुँदा नेकपा एमालेका उमेदवारले अग्रला लिएका छन् । नगरपालिकाकाे प्रमुख पदमा एमाेलेले  ७६५ मत प्राप्त गर्दा  नेपाली काँग्रेसका उपेदवारले  ५२६ मत प्रप्त गरेका छन् ।

उपप्रमुखमा एमालेले ५८३ मत प्रप्त गर्दा  माअाेवादी केन्द्रका उमेदवारले ५६३ मत प्रप्त गरेका छन् ।


वडा नं १ वडा अध्यक्ष 

          सुर्य ३१४

          रुख २८१

          पुतली ४६

वडा नं २ वडा अध्यक्ष 

         सुर्य ३२२

         रुख २७१

         पुतली ९

         कलम ३०