मोरङको रंगेली नगरपालिका वडा  नम्बर १ को प्ररम्भिक मतगणनामा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

प्रमुख पदमा काँग्रेसका मोदराज धिमिरे  २०१ मत प्रप्त गर्दा  एमालेका दिलीप वगडीयाले १४४ मत पाएका छन् । त्यस्तै, उपप्रमुखका एमालेकी भुमा पराजुलीले १२९ मत प्रप्त गर्दा जसपाका पन्नालाल मण्डलले ९५ मत प्रप्त गरेका छन् । 

वडाध्यक्षमा एमालेले ८७ पुप्त गर्दा काग्रेसले १६४ प्रप्त गरेको छ ।  ४९६४ कुल मतदाता रहेको रंगेलीमा ३५४४ मत मात्र खसेको छ ।