धरान उपमहानगरपालिकामा १० बजेर ४० मिनेटबाट मत गणना सुरू भएकाे छ । धरान–१२ स्थित पब्लिक स्कुलमा बिहान ८ बजेबाट गणना सुरू गरिने भनिएपनि २ घण्टा ४० मिनेट ठिलाे गरी मतगणना सुरु भएको हाे  ।

अहिले वडा नम्बर १, २ र ३ काे मतगणना  भइरहेकाे  निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिए ।