माेरङकाे उर्लाबारी र कानेपाेखरीमा एमालेले सुरूवाती अग्रता लिएकाे छ । कानेपोखरी गाउँपालिकामा  वािनको प्रारम्भीक नतिजा अनुसार अध्यक्ष र उपाध्यक्षमा एमाले अगाडी देखिएको छ । 

अध्यक्षमा एमालेका राजमती इङ्नामले  ५१६ मतले अगाडी रहेका छन् । नेपाली कांग्रेसका सन्जय भट्टराईको ३२२ मत खसेको छ । यस्तै माओवादी केन्द्रको सुर्य धिमालको २१५ मत रहेको छ । 

उपाध्यक्ष एमालेका भोला अधिकारीको ५४४ मत, नेपाली कांग्रेसकी मनकुमारी गुरुङले ३९७  मत ल्याएका छन् । माओवादी केन्द्रकी     तारा ओझाको १०२ मत रहेको छ । वडा नं १ मा कांग्रेस अगाड छ र भने ७ नम्बर वडामा एमालेको अग्रता रहेको छ । 

त्यस्तै, उर्लाबारी नगरपालिकामा २०२ मत गन्दा नेकपा एमालेका उम्मेद्वर अगाडी छन् । निर्वाचन कार्यालयकाअनुसार मेयरमा एमालेको ६७ मत खसेको छ । कांग्रेसमा ३२ मत नेकपा एसमा ५६ मत खसेको छ । यस्तै उपमेयरमापनि एमालेअगाडी छ । 

एमाले ६८, काँग्रेस ३५ र माओवादी २४मत खसेको छ ।