मुख्य समाचार
Showing ६,२२१-६,२३० of ९,५०२ items.
विप्लवका मेची–कोशी इञ्चार्ज पक्राउ

विराटनगर/ नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मेची–कोशी इञ्चार्ज उमा भूजेललाई प ...

प्रविधि शिक्षाः सामाजिक सञ्जालको सामाजिक लागत

व्यक्तिको विचारले मानिसलाई कामतर्फ डोर्याउँछ कामले बानी व्यहोरातर्फ लग्दछ । बारम्बार दोहो¥याएर गरिने कार्यबाट मानिसको बान ...

कियाको मिड–एसयुभीसेल्टोस बजारमा

विराटनगर । कियाको मिड–एसयुभीसेल्टोस विराटनगरगरको बजारमा पनि आएको छ । नेपालका लागि कियागाडीको अधिकृत वितरक कन्टिनेन्टल ट ...

खुलेन उद्योग वाणिज्य संघ धनकुटामा लागेको ताला

धनकुटा/ ४५ औं साधारण सभापछि धनकुटा उद्योग वाणिज्य संघमा लागेको ताला १३ दिन बित्दा पनि खुल्न सकेको छैन । तालाबन्दी कै कारण नया ...

अत्याधुनिक क्यान्सर अस्पताल सञ्चालनकाे अन्तिम तयारी

बिर्तामोड । दक्षिण पुर्वी एशियाकै आधुनिक र सुविधासम्पन्न दावी गरेको बिर्तामोडको ‘पुर्वाञ्चल क्यान्सर अस्पताल’ सञ् ...

शिक्षामा प्रदेश १ अगाडिः अध्यक्ष दत्त

उदयपुर/ शिक्षामा १ नं. प्रदेश २ नं. प्रदेशभन्दा धेरै अगाडि रहेको मधेशी आयोगका केन्द्रीय अध्यक्ष डा.विजयकुमार दत्तले बताएका छन ...

बाँसको बजार

रङ्गेली/ धर्म, संस्कृति र मानव जातिसँग अन्योन्याश्रित सम्बन्ध भएको वनस्पति हो बाँस । हाम्रो धर्म,संस्कृतिसँग जति घनिष्ट छ, बा ...

ग्रहण एक चर्चा

प्रत्यक्षं ज्योतिषं शास्त्रं चन्द्रार्कौ यत्र सााक्षिणौज्योतिष मात्र एउटा त्यस्तो प्रत्यक्ष प्रमाणित शास्त्र हो, जसको साक्षीक ...

भारततर्फ चाइनिज नासपाती तस्करी

भण्टाबारी/ सुनसरीको विभिन्न सीमानाका हुँदै भारततर्फ चाइनिज नासपातीको तस्करी हुने गरेको पाइएको छ । घुस्कीनाका हुँदै भारततर्फ ...

लथालिङ्ग पशु बधशाला, दुर्गन्धित मासु पसल

झुम्का/ सुनसरीको झुम्का क्षेत्रमा करोड लगानीमा निर्माण भएको पशु बधशाला लथालिङ्ग अवस्थामा छ । व्यवस्थित रूपमा मासु पसल सञ्चालन ...