मुख्य समाचार
Showing ४,४८१-४,४९० of ९,४९८ items.
धरानकाे बीपीमा थप २ काेराेना संक्रमितकाे मृत्यु

ब्लाष्टखबर । धरानस्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा थप २ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु ...

प्रदेश १ मा थपिए ७९ संक्रमित, ३० जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिर ...

भद्रपुरमा ६७ वर्षीया महिलामा कोरोना संक्रमण

भद्रपुर । झापाको भद्रपुरका एक स्थानीय महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । भद्रपुर नगरपालिका ५ देवीवस्ती बस्ने ६७ ...

प्रदेश १ मा ५९ संक्रमित थपिए, ७१ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज ५९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३२, सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जना रहेक ...

स्वाब संकलन गर्न विराटनगरमा ‘मोबाइल भेन’

विराटनगर । सामुदायस्तरमा कोरोना संक्रमण फैलिएको विराटनगरमा अशक्त र वृद्धा, बालवालिकाहरूको स्वाब संकलन गरिन मोबाइल भने निर्माण ...

प्रदेश १ मा १ सय ६६ संक्रमित थपिए, १ सय ९२ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १ सय, सुनसरीमा ५६, झापामा ८ र उदयपुरमा २ जनामा संक्रमण ...

पछिल्लाे २४ घण्टामा २ हजार भन्दाबढि संक्रमित थपिए

ब्लाष्टखबर। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २० जनामा संक्रमण पुष्टि भएपछि हालसम्म जम्मा संक्रमितको संख्या ६१ हजार ...

कोरोना संक्रमितको सम्पर्कमा रहेका व्यक्ति बाहिर निस्कँदा स्थानीय त्रसित

विजयपुर । कोरोना भाइरस संक्रमितको सम्पर्कमा रहेका परिवारका सदस्य जथाभावी बाहिर हिड्न थालेपछि धरान–११का स्थानीय त्रसित भ ...

प्रदेश १ मा १ सय ७१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बिहीबार १ सय ७१ जना संक्रमित थपिएका छन् । यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो । सुनसरीमा ६ ...

प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरे संक्रमणमुक्त

विराटनगर  । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे काेराेना संक्रमण भएकाे १८ दिनपछि संक्रमण मुक्त भएका छन् । भदौ ...