मुख्य समाचार
Showing ४,०९१-४,१०० of ९,६५५ items.
प्रदेश सरकारले सुनेन स्वास्थ्यकर्मीका माग

विराटनगर। विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रका फ्रण्टलाइन (अग्रपङ्क्ति) मा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरूले राखेका माग ...

कुम्मायकमा गोलिया व्यपारीको बलमिच्याई

यासोक/  पछिल्लो समयमा पाँचथरका अधिकाम्स ग्रामिण सडकमा गोलिया व्यपारीहरुले बलमिच्याई गरेका छन् । जिल्लाको कुम्मायक गाउँपा ...

यस्तो बन्दैछ धरानको स्थानीय पाठ्यक्रम

विजयपुर । अन्य धेरै स्थानीय तहहरूले स्थानीय पाठ्यक्रम लागू गरेको धेरै समयपछि धरान उपमहानगरपालिकाले भर्खर स्थानीय पाठ्यक्रम तय ...

पाँचथरमा अग्नी पीडितको चित्कारः मर्न पाए हुन्थ्र्यो, काल आएन..

यासोक/ पाँचथरको कुम्मायक गाउँपालिका—२ माङजाबुङका धन बहादुर शेर्मा बिक्षिप्त छन । उनलाई न दिनमा भोक लाग्छ, न रातमा निद्रा । हि ...

कृषिलाई प्रवद्र्धन गर्दै स्थानीय सरकारः युवाले गरे लोभलाग्दो कमाइ

यासोक। पछिल्लो समय स्थानीय तहले कृषि क्षेत्रलाई प्राथमिकता नदिएको किसानहरूले बताउँदै आएका छन् । स्थानीय सरकारले कृषि क्षेत्रम ...

मन्दिरमा भीडभाडः कोरोनाको जोखिम

विजयपुर। धरानका मन्दिरहरूमा स्वास्थ्यका न्यूनतम् मापदण्ड अवलम्बन नगर्दा कोरोना सङ्क्रमणको ‘हटस्पट’ बन्ने खतरा बढेको छ ।  ...

प्रश्नपत्र आउट गर्ने १० पक्राउ, कर्मचारीदेखि विद्यार्थीसम्म फन्दामा

विराटनगर/  परीक्षा हुनुभन्दा दुई घण्डा अगाडी प्रश्नपत्र आउट गर्ने पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जनालाई प्रह ...

केराबारीमा शिकार खेल्ने क्रममा आफ्नै साथीमाथि गोली प्रहार, २ जना पक्राउ

देउराली । केराबारीमा शिकार खेल्न गएका ३ जना मध्ये एक जनाको गाेली  लागी मृत्यु भएपछि २ जना पक्राउ परेका छन् । पक्राउ ...

आजको राशिफल, वैशाख १२ गते आइतबार

श्री शालिवाहनीय शाके १९४२ नेपाल सम्वत् १८४१ वि.सं. २०७८ साल वैशाख १२ गते आइतबार, २५ अप्रिल २०२१ । राक्षस संवत्सर चैत्र शुक्लप ...

धरानमा ८५ वर्षीया वृद्धलाई रड प्रहार गरी दिउँसै घरभित्र पसेर लुटपाट

देउराली । धरान १५ मा दिउँसै लुटपाट भएको छ । धरान १५ स्थित नौलो पथमा  अज्ञात व्यक्तिले घर भित्रै पसेर घरमा रहेकी ८५ वर्षी ...