हङकङ / हङकङको शुन्दर प्राकृतिक दृश्य र आधुनिकतालाई पृष्ठभुमि बनाएर तयार गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । एचके ट्युव नेपाल अनलाईन टिभीको प्रडक्सनमा तयार भएको भिडियोलाई मज्जाको राईले निर्देशन, छायाङ्कन र सम्पादन गरेका छन् । भिडियोमा बिनोद बस्नेत र शान्ति नेपालीको रोमान्स देख्न सकिन्छ । छाल बनि सागरले बोलको गीत सुमित खड्काले गाएका हुन, गीतमा निरज श्रेष्ठको संगित र भेषबहादुर शाहको शब्द रहेको छ । भिडियोमा सेन्स अफ क्लिकको आकर्षक डे«स डिजाईनिङ्, रेवती खड्काको मेकअप रहेको छ । लिलेश्वरी खड्का र सुनिल मलले संयुक्तरुपमा भिडियो मेकिङ्को ब्यवस्थापन गरेका हुन् । प्रेमका आएको असमझदारी र त्यसले निम्त
पथरी । चलचित्र ‘पुरानो बुलेट’ नेपाली चलचित्रको टिजर हाइलाइटनेपाल मार्फत् सार्वजानिक गरिएको छ । टिजरमा चलचित्रको टाइटललाई मात्र फोकस गरी पुरानै बुलेटलाई देखाईएको छ तर कलाकारहरुलाई भने देखाईएको छैन । पथरीशनिश्चरेको अशोक साम्पाङ राई, टिकाराम राई, विरेन सांवा र दिपेन लिम्वुको निर्माणमा बनेको सो चलचित्रमा भीषण राईको निर्देशन रहेको छ । चलचित्रमा अनुप विक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्वु, कविता आले, कृष्णभक्त महर्जन, शिव मुखीया, शिरोमणी दवाडी, बारात लिम्वु, बादल श्रेष्ठ, करण धिताल तथा लक्षणा राईको मुख्य भूमिका रहेको छ । निर्माता अशोक साम्पाङ राईका अनुसार चलचित्रको कथामा देशको बर्तमान परिस्थिती,
धरान / १९ बर्ष अघिको निक्कै नै चर्चित पोखरेली ब्याण्ड कन्दराले आफ्नो त्यो पुरानो छबिलाई अहिलेसम्म बचाएर राखेको देखियो । सोमबार धरानको पब्लिक स्कुलको मैदानमा आयोजित नेपालआइस कन्दरा लाइभ इन कन्सर्टमा धरानेहरूलाइ खुबै नचाएके छ । दिनभरीको घामपानी मौसमले कन्सर्टलाई बिथोल्नेहो कि भन्ने भान परेको कन्दरालाई मौसमले साँझ साथ् दिएपछि कन्दरा ब्याण्डको १२ बर्ष पछिको कम्ब्याक कन्सर्टलाई धराने दर्शकहरुको अपार साथले ऐतिहासिक बनायो । धरानको स्थानीय आर एस यु ब्यान्डले आफ्ना गीतहरु प्रस्तुत गरेपछि साँझ ८ बजे तिर स्टेजमा बिदेशिएर गईन उनि मलाई छोडेर भन्दै स्टेजमा आफ्ना ब्याण्ड मेम्बर सहित देखा परेका कन्दरा ब
इटहरी । पत्रकार ऋषि धमलाको प्रस्तुतीमा बनेको चलचित्र ‘अनुराग’ को टिम प्रचार–प्रसारको लागि इटहरी आएको छ । इटहरीस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गदै चलचित्रका नायक समुन्द्र पण्डित र नायिका एलिजा गौतमले असोज १२ गते चलचित्र हेर्न आग्रह गरेका छन् । अनु र रागको दुई पात्रले चलचित्रमा मुख्य चरित्र निर्वाह गरेकोचलचित्र हेर्ने लाईक भएको नायिका एलिजाको भनाई छ । एलिजाले भनिन् यो चलचित्र हलमा बसेर हर्ने लायक छ । नेपालका बिभिन्न रमणीय स्थलमा छायकंन गरिएको चलचित्रमा सबै कलाकारहरुले मेहेनत राम्रो गरेकाले नतिजा पनि राम्रो हुनेमा आफु आशावादी रहेको गौतमले बताईन । यस्तै नायक समुन्द्र पण्डितले पनि चलचित्र
पथरी/ सांगीतिक दुनियामा व्यस्त गायक तथा संगीतकार उत्तमजंग लिम्बु सफलता र व्यस्तताले निक्कै उत्साहित छन् ।अहिलेसम्मको सांगीतिक दौरानमा केही सफलता बा“की स्ट्रगल पिरियड नै लाग्छ उनलाई । वि.सं. २०६६ मा खोजी प्रतिभाको रियालिटी शोमा फर्म भरेको दुई वर्षसम्म पर्खिएर उनले दोस्रो स्थानमा आफूलाई दर्ज गरेका थिए । त्यसपछि उनले मिना सिंगक लिम्बुको शब्द तथा ताराप्रकाश लिम्बुको संगीतमा नेपाली कथानक चलचित्र ‘प्रितीको फुल’को ‘डर थियो मलाई..’ बोलको गीत मार्फत् सांगीतिक दुनियामा पाइला अघि बढाएका हुन् । यसरी नै सांगीतिक क्षेत्रमा गायकको पगरी गुथेर अघि बढे उत्तमजंग अनि मामा बिजय केरुङको हौसला र साथ सहयोग सधैं स्म
ब्लाष्टखबर । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गौतम शेर्पाको लोकदोहोरी गीत “मुना मदन ” गीतको भिडियो बजारमा आएको छ । गीतमा गायक गौत्तम शेर्पा र गायिका ऋष्मा तामाङको आवाज रहेको छ । मायालु जोडिको दुखद पल,पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ । विभिन्न बाध्यताले आफनी प्रेमीका बाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त्त गरिएको छ । बद्रि पाठक र विरेन्द्र ढकालको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार गरिएको हो । मुकेश हुमाँगाईले छाँयाकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका हुन । गीतको भाव अनुसारको भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी छन । गीतको भिडियोमा म
धरानका प्रकाश मगरको धोको छ,शास्त्रिय संगितमा गाउने,यसबाटै गुजारा चलाउने । संगीत उनको नशा हो । उनलाई राम्रो गाउने मन छ,संगीत सिक्न मन छ । ‘घरमा एउटा हारमुनियम गिटार भई दिए कति म मेरो स्वरलाई आझ राम्रो बनाउने थिए उनी भन्छन् ।’ धरान वार्ड नम्बर १३ को वाल सञ्जालमा निकै सक्रिय भएर समाज बुझन र देश बनाउने आफ्नो भुमिका खोज्न उनी तल्लीन छन् । पब्लिक माबि फुश्रेमा कक्षा १० मा पढ्दै गरेका उनले भने ‘म सँग केही पैसा भईदिएको भए,मेरो स्वरलाई अझ राम्रो बनाउने थिए । सुनौ उनको स्वर..
इटहरी । मिन्टुको भूमिकामा रहेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्टु मिन्टु लण्डनमा फिल्म रोमाञ्चक भएको बताएकी छिन । छुट्टै परिवेशका इन्टु र मिन्टु कुनै साथीमार्फत भेट भएपछि अचानकको प्रेममा परेपछि फिल्मले नेपालीहरुको मन छुने बताईन । फिल्म हेर्ने हलमा छिर्दा मोवाईल हेर्नु पदैन उनले भनिन् । इटहरीमा फिल्मको टिमले पत्रकार सम्मेलन गदै यही असोज ५ गतेबाट देशै भर प्रर्दशनमा आउँने बताएका छन । अभिमन्यू दीक्षित र रेनेशा स्वयंले पटकथा तयार पारेको फिल्ममा संस्कृति र प्रेमबीचको मानसिक द्वन्द्वलाई पस्कने प्रयास गरिएको छ । यसै फिल्मबाट रेनेशा वान्तवा राईले निर्देशनमा हात हालेकी हुन् भने नायकमा धीरज म
काठमाडौं / विगत लामो समयदेखि काठमाडौमा नियमित आयोजना हुँदै आएको सौदर्य प्रतियोगीता ‘मिष्टर एण्ड मिस राजधानी’ अब देशको सबै प्रदेशमा पनि आयोजना हुने भएको छ । आयोजक संस्था एक्पोज नेपालले मंगलबार एक बिज्ञप्ती जारी गर्दै ‘मिष्टर एण्ड मिस राजधानी’ अबदेखि प्रदेशमा समेत आयोजना हुने जानकारी गराएको हो । प्रदेशमा पुर्याइएसँगै प्रदेश नम्बर २ मा प्रतियोगीता आयोजना समेत गरिएको छ । हालै वीरगञ्जमा आयोजित प्रदेश २ स्तरीय प्रतियोगितामा वीरगञ्जकी स्वेता जोशी मिस तथा बारा जीतपुरका सागर साहले मिस्टर राजधानी तर्फको उपाधि बिजेता बने । नेसेन्ट इभेटन्श एण्ड म्यानेजमेन्ट आयोजक र वीरगञ्जको नगरसभा गृहमा सम्
पानवारी । चलचित्र मेरी मामुको ट्रेलर देशभरीका विभिन्न स्कुलमा प्रदर्शन गरिएको छ । चलचित्र बाल मनोविज्ञानको कथा वस्तुमा आधारीत रहेर बनेको भन्दै चलचित्रका निर्माता सन्तोष सेनले बालबालिकालाई लक्षित गरेर स्कुल स्कुलमा ट्रेलर प्रदर्शन गरिएको बताएका छन् । चलचित्रमा ७ वर्षिय बाल कलाकार अयुव सेनले गरेको अभियन अहिले देशभरी चर्चामा छ । चलचित्र चंखे शंखे पंखे, प्रेम गीत र प्रेम गीत–२ जस्ता सफल चलचित्र निर्माण गरेको आसुसेन फिल्मको चौथो चलचित्र मेरी मामुलाई सन्तोष सेन ले निर्माण गरेका हुन् भने यम थापाले लेखन निर्देशन गरेका हुन् । चलचित्रमा अयुव सेन, कुसुम गुरुङ, सारुक ताम्रकार, अश्लेशा सिंह ठकुरीको मुख्य
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved