धरानका प्रकाश मगरको धोको छ,शास्त्रिय संगितमा गाउने,यसबाटै गुजारा चलाउने । संगीत उनको नशा हो । उनलाई राम्रो गाउने मन छ,संगीत सिक्न मन छ । ‘घरमा एउटा हारमुनियम गिटार भई दिए कति म मेरो स्वरलाई आझ राम्रो बनाउने थिए उनी भन्छन् ।’

धरान वार्ड नम्बर १३ को वाल सञ्जालमा निकै सक्रिय भएर समाज बुझन र देश बनाउने आफ्नो भुमिका खोज्न उनी तल्लीन छन् । पब्लिक माबि फुश्रेमा कक्षा १० मा पढ्दै गरेका उनले भने ‘म सँग केही पैसा भईदिएको भए,मेरो स्वरलाई अझ राम्रो बनाउने थिए । सुनौ उनको स्वर..