Trending Tags

खाडी

    Showing १४१-१५० of ६५५ items.
  • बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन

    काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । हृदयाघातका कारण उनको गएराति दुबईमा निधन भएको हो । फिल्म इन्डस्ट्री भित्रका र त्यस बाहिरका धेरै व्यक्तिहरुले श्रीदेवीको निधनमा शोक व्यक्त गरेका छन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो । उनले आफ्नो पहिलो करियरको शुरुआत केबल चार वर्षको उमेरदेखि नै गरेकी थिइन् । उनी चार वर्षको छँदै तमिल फिल्म कन्धन करुणईमा अभिनय गरेकी थिइन् । उनले बाल कलाकारको रुपमा तेलुगु र मलयालम फिल्ममा पनि अभिनय गरिन् । दक्षिण भारतीय फिल्ममा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारको रुपमा ‘सोलहवा साल’बाट हिन्दी फिल्ममा अभिनय शुरु गरेकी थ

    • प्रकाशित मितिः फाल्गुन १३, २०७४
    • ४७३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • डिप्रेशनले यस्ती बनायो ‘जिया धडक धडक’की अभिनेत्रीलाई

    निर्देशक मोहित सुरीकी बहिनी स्माइली सुरीले ‘कलयुग’मार्फत् फिल्ममा डेब्यु गरेकी थिइन् । ‘कलयुग’ नहेर्नेले पनि उक्त फिल्ममा रहेको ‘जिया धडक धडक’ त सुनेकै हुनुपर्छ । उक्त गीतमा देखिएकी अभिनेत्री हुन् स्माइली । ती सुन्दर र मुस्कानकी खानी स्माइलीको अचेल बदलिएकी छिन् । डिप्रेशनका कारण उनी मोटी मात्रै भएकी छैनन्, थायराइडबाट पनि ग्रसित छिन् । डिप्रेशनलाई जित्न अहिले उनी पोल डान्स सिकिरहेकी छिन् । उनलाई सानैदेखि नृत्यमा रहेको सोख पूरा गरेर डिप्रेशनबाट मुक्ति पाउनुछ । उनी अरुलाई पनि यसका लागि प्रोत्साहन गरिरहेकी छिन् । भनिरहेकी छिन्, ‘केही न केही गर्नुपर्छ नत्र डिप्रेशन जस्ता खराब स्वास्थ्य समस्याले अं

    • प्रकाशित मितिः फाल्गुन १२, २०७४
    • ५०३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • यसकारण टुट्यो अभिषेक र करिश्माको ५ बर्षे प्रेम र इन्गेज्मेण्ट

    बलिउडमा त्यस्ता कयौ प्रेमी जोडीहरु थिए जसको प्रेम लामो समय रह्यो तर त्यसको अन्त्य दुखद तरिकाले भयो । धेरै जसो प्रेमी जोडीको ब्रेकअप हुनुमा कोही परिवार दोषी थियो त कसैको करियर अगाडी आयो । यस्तै छुटेका जोडीमध्ये पर्छन् अभिषेक बच्चन र करिश्मा कपुर । पाँच बर्षे प्रेम सम्बन्धमा रमाएका यो जोडीको सम्बन्ध यसरी टुक्रियो की आजसम्म पनि यो जोडीको प्रेम टुट्नुको रहस्य बाहिर आउँन सकेको छैन । करिश्माको आफन्तसंग नै अभिषेकको दिदीको बिवाह भएको कारण पनि अभिषेक र करिश्मा नजिकिएका थिए । पाँच बर्ष प्रेममा रहेपछि यी दुईको इन्गेज्मेण्ट समेत भएको थियो । अमिताभ बच्चनको ६० औँ जन्मदिनमा यी दुईको पारिवारिक सहमतीमा नै भब्

    • प्रकाशित मितिः फाल्गुन १२, २०७४
    • ४६५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • निर्देशकसँग सुत्दैमा फिल्म पाइदैन

    बलिउड अभिनेत्री रिया सेनले निर्देशकसँग सुत्दैमा फिल्म पाउन नसकिने बताएकी छिन् । एक साताअघि निर्मात्री एकता कपुरले कतिपय हिरोइनले फिल्ममा काम पाउनका लागि निर्देशकको ओछ्यान तताउने गरेको टिप्पणी गरेकी थिइन् । एक अंग्रेजी पत्रिकासँग कुरा गर्दै रियाले आफु अहिलेसम्म यौन दुब्र्यबहारको शिकार नभएको भन्दै निर्देशकसँग सुत्दैमा फिल्म पाउने सम्भावना नरहेको बताएकी हुन् । ‘हरेकको आ-आफ्नै सोच हुन्छ । सफलता त्यति सजिलै पाइदैन । निर्देशकसँग सुत्दैमा फिल्म पाइन्छ भन्नु गलत हो,’ उनले भनिन् । रियाकी आमा मुनमुन सेन र हजुरआमा सुचित्रा सेन बलिउड एवं बंगाली सिनेमाका प्रसिद्ध नायिका हुन् । रियालाई लाग्छ, गैरफिल्म पर

    • प्रकाशित मितिः फाल्गुन १२, २०७४
    • ४१६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भिडियो मार्फत भ्रुणको वेदना, ‘नमार मलाई’ (भिडियाे सहित)

    एउटा किशोरी, जो विद्यालयमा पढ्दै छे । उनी गर्भवती बन्छे । कुमारी आमा हाम्रो समाजमा स्विकार्य छैन । विद्यमान सामाजिक प्रचलनको कारण गर्भमै भ्रुण हत्या गर्नुको विकल्प हुँदैन । तर, भ्रुणको वेदना कसेले सुन्ने ? लघु गीतिकथा मार्फत यस्तै वेदाना पोखिएको छ, भ्रुणहत्या सम्बन्धी । यसमा कुमारी अवस्थामै गर्भवती भएकी किशोरीको गर्भमा रहेका भु्रणको बाँच्ने चाहनालाई व्यक्त गरिएको छ । गीतले भन्छ, ‘नमार मलाई, नफाल मलाई ।’ गीत प्रेगिशा पौडेलले गाएकी हुन् । प्रेगिशा आफै १३ बषिर्य किशोरी हुन् । निशान घिमिरेले निर्देशन गरेको भिडियोमा सृष्टि खड्का कुमारी आमा बनेकी छिन् । अर्जुन आचार्य तथा सपना थापाले पनि अभिनय गरेक

    • प्रकाशित मितिः फाल्गुन १२, २०७४
    • ६१३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वरुण धवनले विहे गर्ने पक्कापक्की भएकै हो ?

    बलिउडमा लभ, रोमान्स, डेट र ब्रेकअपको चक्र घुमिरहन्छ । कुन सेलिब्रेटी कोसाग डेट गरिरहेका छन् भन्ने कुरा मिडियाको मसला बन्छ । सेलिब्रेटीको लभ लाइफबारे अक्सर चासो राखिन्छ । उनीहरुको डेट र रोमान्सको चियोचर्चा गरिन्छ । यस्तो पृष्टभूमीमा आफ्नो प्रेम सम्बन्धलाई गोप्य राख्नु निकै गाह्रो काम हो । यस्तै गाह्रो काम गरेका छन्, वरुण धवन । पछिल्लो छिमकलका जल्दाबल्दा अभिनेता वरुण प्रेम सम्बन्धमा रहेको खुलासा त्यसबेला मात्र भयो, जब उनको बिहेको कुरा आयो । त्यसो त बलिउडमा रिलेसनमा भएदेखि नै आफ्नो सम्बन्धलाई सार्वजनिक गर्न हतारिनेहरु कम छैन । त्यही कति चाहि यस्ता सम्बन्धलाई त्यसबेलासम्म गोप्य राख्छन्, जब बिहेक

    • प्रकाशित मितिः फाल्गुन १२, २०७४
    • ४२१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘नेप्टे’को क्लब गीतमा रोहित र छुल्ठिमको दमदार नृत्य

    नेपाली चलचित्र ‘नेप्टे’को ‘दिल रानी’ बोलको क्लब गीत रिलीज भएको छ। भिडियोमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्गको नृत्य हेर्न सकिन्छ। गीतमा सन्तोष राजको संगीत रतथा उदित नारायण झा र सेलिना कुँवरको स्वर सुन्न सकिन्छ। गीतमा यमनाथ मैनालीका शब्द छन् भने कबिराज गहतराज कोरियोग्राफर हुन्। दयाहाङ राई, छुल्ठिम गुरुङ, रोहित रुम्बा, वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रका निर्देशक देव कुमार श्रेष्ठ हुन्। किरण माइकलको पटकथा एंव संवाद रहेको फिल्ममा रोहित आँफैले कथा लेखेका छन्। चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको कलाकार रोहित रुम्बाद्वारा निर्मित

    • प्रकाशित मितिः फाल्गुन ११, २०७४
    • ५८७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • “रुपै मोहनी” ले पायो करोड भ्युअर

    मह जोडीको निर्माणमा बनेको चलचित्र ‘शत्रु गते’ यतिबेला चर्चामा रहेको चलचित्र हो । । त्यसमा पनि ‘रुपै मोहनी नारन रुपै मोहनी’ र पिरतीको बर्काे बोलको गीतले चलचित्रलाई झनै लाईमलाईटमा ल्याएको छ । यसबीचमा निकै रुचाईएको ‘रुपै मोहनी नारन रुपै मोहनी’ गीतले युट्युवमा एक करोड भ्युअर पाउँन सफल भएको छ । टंक बुढाथोकी र मिना निरौलाको आवाजमा रहेको उक्त गीतमा टंक बुढाथोकीको संगित र लोकराज अधिकारीको शब्द रहेको छ । चर्चा कमाईरहेको बेला गीतले चोरीको आरोपसमेत सहनु प¥यो । बरिष्ठ गायक कुमार बस्नेतको “रौसी खान जाम” गीतसंग मुखडाको केही नोट मिल्न गएपछि गीत चोरीको आरोप लागेको थियो । तथापी गीत निकै लोकप्रिय बन्यो । पुष

    • प्रकाशित मितिः फाल्गुन ११, २०७४
    • ५६२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सारुखको नायिका ४५ को उमेरमा बनिन् टपलेस

    बलिउड अभिनेत्री , मोडल तथा टिभी स्टार मंदिरा बेदी पर्दामा ९० को दशकदेखि सक्रिय छिन् । ४५ बर्षको उमेरमा उनको सुन्दरता , फिटनेश र सक्रियता युवायुवतीहरुका लागि प्रेरणा नै बन्ने गरेको छ । एक सन्तानकी आमासमेत रहेकी मंदिराले हालै सामाजिक सञ्जालमा टपलेस फोटो सेयर गरिन् । उनको उक्त तस्बिरको यति चर्चा भयो की हरकोहीबाट प्रशंसा मिलिरहेको छ कारण ४५ को उमेरमा पनि उनको फिटनेस निकै लोभलाग्दो रहेको छ । कहिले बिकिनी तथा कहिले हट पहिरनमा आफनो एब्स देखाउँदै तस्बिर सेयर गर्ने गरेकी मंदिराको केही दिन अगाडी मात्र पनि साडीमा पूसअप गरिरहेको भिडियो भाईरल बनेको थियो । सारुख , बबी देओल लगायतका नायकहरुसंग पर्दामा काम गर

    • प्रकाशित मितिः फाल्गुन ११, २०७४
    • ४४४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • दुई वर्षा, जो तौल घटाउन लागिपरेका छन्

    नेपाली चलचित्र क्षेत्रमा २ वर्षा निकै चर्चामा छन् । दुबै वर्षामा को कति सफल भन्ने बिषयमा अहिले चर्चा नगरौं । तर, यी दुई यतिबेला एउटै काममा फरक फरक स्थानमा लागिपरेका छन् । नायिका वर्षा राउत केहि समयदेखि अष्ट्रेलियामा छिन् । अष्ट्रेलियामा रहेकी वर्षा होलीपछि मात्र नेपाल आउनेछिन् । उनले अष्ट्रेलिया पुगेर १० केजी तौल घटाउने चर्चा पनि भयो । तर, वर्षाले अहिलेसम्म आफूले ४ केजी मात्र तौल घटाउन सकेको बताएकी छिन् । तर, बाँकी कसरत नेपालमा आएर पनि गर्ने उनले बताइन् । धेरैले मोटी भनेपछि वर्षा अहिले तौल घटाउन लागिपरेकी छिन् । उनी, यसमा गम्भीर पनि देखिएकी छिन् । यता, नायिका वर्षा सिवाकोटी पनि केही स

    • प्रकाशित मितिः फाल्गुन ११, २०७४
    • ९७० पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved