एसिया

    Showing ९१-१०० of ४४४ items.
  • भृकुटीमण्डपमा सोनाम ल्होसार

    [caption id="attachment_69674" align="aligncenter" width="3600"] तस्बिर : रत्न श्रेष्ठ, रासस[/caption] तामाङहरुको महान चाड सोनाम ल्होसारको अवसरमा काठमाडौँको भृकुटीमण्डपमा बिहीबार आयोजित कार्यक्रममा सहभागी तामाङ समुदाय ।

    • प्रकाशित मितिः माघ ४, २०७४
    • २१८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सोनामल्होछार फागुन–४ गते मनाउने

    धनकुटा । तामाङ समुदायको परापुर्व काल देखीमनाउँदै आएको नयाँवर्ष अर्थात सोनाम ल्होछारको मिति गलत भएको नेपाल तामाङ घेदुङले जनाएको छ। तामाङ नयाँ वर्ष अर्थात सोनाम ल्होछार माघ ४ गते पर्ने ज्योतिष पात्रोमा देखाइएको छ । ज्योतिष पात्रो अनुसार ल्होछार माघ ४ मा भनिए पनि मन्जुश्री पात्रो अनुसार फागुन४ मा परेको नेपाल तामाङ घेदुङ केन्द्रिय समितिले जनाएको छ ।खेन्पो लामा सोनामग्युर्मे तामाङले परम्परा र पात्रोसंग सम्बन्धित विषयमा अध्ययन तथा खोज नगरी हचुवाको भरमा तामाङहरुले मनाउँदै आएको सोनामल्होछारको मिति तोकिएको आरोप लगाएका छन् । सोनामल्होछार फागुन ४ गते नै पर्ने भएको हुँदा क्यालेण्डरमा रहेको माघ ४ को विदा

    • प्रकाशित मितिः माघ ४, २०७४
    • १६४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अाज साेनाम ल्हाेसार

    ल्होछार अर्थात ल्हो भन्नाले नयाँ अनि सार भन्नाले वर्ष, आउनुहोस् आजको यो २८५४ औं सोनाम ल्होछारको उपलक्ष्यमा हर्ष अनि शुभकामना साटासाट गरौं । तामाङ समूदायबारे लेखिएका विभिन्न पुस्तकहरु अनि शोधहरु अध्यन गर्दा 'ता' भन्नाले घोंडा अनि 'माङ' भन्नाले लडाकुहरु भन्ने बुझिन्छ । यसअर्थमा घोडचढीमा निपूर्ण साहसीहरुको समूदाय तामाङहरु वास्तवमै आफ्नो साहस, विरता अनि रण कौशलताकालागि नेपालमा मात्र नभई संसारभरि प्रचलीत छन् । 'ल्होछार' शब्द 'ल्हो' अर्थात् वर्ष वा साल र 'छार' वा 'सार' अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ । यस दिन तामाङ समूदायले विशेष परम्परागत अनि साँस्कृतिक महत्वकासाथ ल्होछार मनाउँदछन् । यसरी

    • प्रकाशित मितिः माघ ४, २०७४
    • २८१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • यो वर्ष सोनामल्होछार फागुन–४ गते मनाउने

    धनकुटा । तामाङ समुदायको परापुर्व काल देखीमनाउँदै आएको नयाँवर्ष अर्थात सोनामल्होछारको मितिगलतभएको नेपालतामाङ घेदुङले जनाएको छ। तामाङ नयाँवर्ष अर्थात सोनामल्होछार माघ ४ गते पर्ने ज्योतिषपात्रोमा देखाइएको छ । ज्योतिषपात्रो अनुसार ल्होछार माघ ४ माभनिएपनिमन्जुश्री पात्रो अनुसार फागुन४ मा परेको नेपालतामाङ घेदुङ केन्द्रिय समितिले जनाएको छ ।खेन्पो लामा सोनामग्युर्मे तामाङले परम्परा र पात्रोसंग सम्बन्धितविषयमाअध्ययनतथाखोज नगरी हचुवाको भरमातामाङहरुले मनाउँदै आएको सोनामल्होछारको मितितोकिएको आरोप लगाएका छन् । सोनामल्होछार फागुन ४ गते नै पर्ने भएको हुँदाक्यालेण्डरमा रहेको माघ ४ को विदा सच्याउन घेदुङले ने

    • प्रकाशित मितिः माघ ३, २०७४
    • ९९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धर्मले सद्भावको सन्देश दिनुपर्नेमा जोड

    शनिश्चरे । मोरङको पथरीशनिश्चरे ७ मा थालिएको एक धार्मिक अनुष्ठानका वक्ताहरुले धर्मले सामाजिक सद्भावको सन्देश दिनुपर्ने आजको आवश्यकता भएकोमा जोड दिएका छन् । त्यहाँ रहेको शिवपाञ्चायन मन्दिर व्यवस्थापनका लागि अक्षयकोष स्थापनाका लागि थालिएको सप्ताह ज्ञान महायज्ञको सोमबार उद्घाटनपछि बोल्दै मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य भानुभक्त ढकालले धर्मले सामाजिक सद्भाव सिर्जना गर्ने काम गर्नुपर्नेमा जोड दिएका छन् । उनले समाजमा जातीय, धार्मिक, सांस्कृतिक टकराव भई सद्भाव भाँड्ने प्रयत्न भइरहेको प्रसंग अघि सार्दै धर्मको मुल मर्म राख्ने अनुष्ठानहरुले सामाजिक सद्भाव र शान्तिको वातावरण बनाउनु पर

    • प्रकाशित मितिः माघ २, २०७४
    • २२३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • माघे सक्रान्ती मेलामा हिन्दी गीत बजाउन निषेध

    चितवन । त्रिशुली र कालीगण्डकी नदीको संगमस्थल पवित्र तीर्थस्थल देवघाटमा माघे संक्रान्ति मेला भर्न आउनेहरुको भिड बढ्न थालेको छ । हरेक वर्ष माघ १ गते तनहुँ र चितवनको संगमस्थल देवघाटमा माघे संक्रान्ति मेला लाग्दै आएको छ । मेला स्थलमा हिन्दी गीतहरु बजाउन रोक लगाइएको छ । मदिरा, धुमपान, मद्यपान र मासु सेवनलाई रोक लगाइएको छ । देवघाटको संगमस्थलमा नुहाउनका लागि देशका विभिन्न भागहरुबाट भक्तजनहरु यहाँ आउने गर्दछन् । आइतबार राति नै देवघाटमा आएर भजनकिर्तन गर्ने, धुनी जगाउने र माघे संक्रान्तिको दिनमा नुहाउने गर्दछन् । देवघाट क्षेत्र विकास समितिले मेला व्यवस्थापनको लागि १५१ सदस्यीय मेला व्यवस्थापन समिति ग

    • प्रकाशित मितिः माघ १, २०७४
    • २०६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कनकाई नदीमा मकर स्नान गर्नेको घुइँचो

    बनियानी, झापा । झापाको कनकाई नदीमा मकर स्नान गर्न ठूलो संख्यामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । झापाका साथै मोरङ, सुनसरी, इलाम, सिरहा, सप्तरीलगायत भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा भक्तजन मकर स्नानका लागि यहाँ आएका छन् । सौर्यमानको हिसाबले माघ महिना शुरु हुने पहिलो दिनलाई माघे सङ्क्रान्ति भनिन्छ । मकर राशिको नामबाट माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिएको छ । माघ १ गतेदेखि सूर्यको उत्तरायण हुने हुँदा रात छोटा र दिन लामो हुँदै जान्छ । मकर सङ्क्रान्तिका दिन स्नान गर्ने, तिलको लड्डु खाने, तरुललगायत कन्दमूल खाने परम्परा रहेको छ । हिन्दू धर्ममा उल्लेख भएअनुसार मकर सङ्क्रान्त

    • प्रकाशित मितिः माघ १, २०७४
    • २७८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अाज माघे सक्रान्ती

    काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी, बेत्रावतीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा आजका दिन भव्य मेला समेत लाग्ने गर्छ । माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले

    • प्रकाशित मितिः माघ १, २०७४
    • १३५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • महापुराणका लागि घिमिरे विष्टको उपसमिति गठन

    इटहरी । घिमिरे विष्ट वंश उद्धार केन्द्रीय समितिले आगामी चैत ४ गतेदेखि पितृहरूको उद्धार र वंशावली खोजका लागि सप्ताह पुराण लगाउने भएको छ । वराहक्षेत्रको चतरास्थित घिमिरे विष्ट बन्धुद्वारा निर्मित धर्मशालामा पुराण लगाइने छ । पुराण आयोजनाका लागि शनिबार इटहरीस्थित विष्ट कम्प्लेक्समा बसेको विष्ट बन्धुको बैठकले विभिन्न उपसमिति समेत गठन गरेको छ । समितिका केन्द्रीय अध्यक्ष टेकबहादुर विष्टको संयोजकत्वमा मूल समिति निर्माण भएको छ भने सात वटा उपसमिति निर्माण गरिएको छ । उपसमितिमा वंशावली, आर्थिक पूजा, प्रचारप्रसार, खाद्य व्यवस्थापन, स्वयम्सेवक तथा कार्यव्यवस्थापन उपसमिति गठन गरिएको छ । आगामी चैत्र ४ गते

    • प्रकाशित मितिः पुष ३०, २०७४
    • २१९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • दमक महोत्सवमा नृत्य प्रतियोगिता

    शनिश्चरे । झापाको दमकमा जारी १ नम्बर प्रदेश स्तरीय औधोगिक ब्यापार एवं कृषि पर्यटन महोत्सवमा प्रदेशस्तरीय नृत्य प्रतियोगिता सुरु भएको छ । महोत्सवमा कला संस्कृतिको समेत प्रवद्र्धन गर्ने उद्धेश्यले नेपाली गीतमा राखिएको नृत्य प्रतियोगिताको शुक्रबार पहिलो चरणको छनौट भएको सांस्कृतिक उपसमिति संयोजक विमल नेपालले जनाए । १५ वटा समूह रहेको प्रतिष्पर्धाको माघ ६ र ७ गते फाइनल हुनेछ । प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने समूहले क्रमशः ४० हजार, २० हजार र १० हजार तथा एकलतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । सांस्कृतिक प्रस्तुति अन्तर्गत चर्

    • प्रकाशित मितिः पुष २९, २०७४
    • १२० पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved