माछा

    Showing १-१ of item.
  • विराटनगरमा किन फाले व्यापारीले माछा सडकमा ?

    विराटनगर /  भन्सार छलेर आयतित गरेको माछा प्रहरीले बरामद गर्दा माछा व्यवसायीहरूले विराटनगरमा लफडा गरेका छन् । प्रहरीले चेकजाचको क्रममा अनाआवश्यक रुपमा दुःख दिएको भन्दै आयतित करिब २ सय केजी माछा सडकमा फालेर हिजो दिउँसो विराटनगरमा लफडा गरेका हुन् । भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छलि गरी माछा ल्याउदै गरेको विशेष सूचनाको आधारमा मोरङ प्रहरीले विराटनगर– १२ रोडशेष चौकमा शनिबार ठेलामा ल्याएको माछा नियन्त्रणमा लिएको थियो । भन्सार तिरेको विल भरपाई नभएको ठेला रोकी चेकजाँच गर्ने क्रममा केही मानिसहरूको हुल हुज्जत गरेर अवरोध पु¥याएको प्रहरीले जनाएको छ । विराटनगर – १० सोमबारे हाटस्थित

    • प्रकाशित मितिः भदौ २२, २०७६
    • ३६० पटक पढिएको
    • अनिल श्रेष्ठ

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved