काेशी अस्पताल

    Showing १-१ of item.
  • खुट्टा कुहिएका विमारी भन्छन्– ‘म बाँच्न चाहन्छु’

    विराटनगर /  विराटनगरस्थित कोशी अस्पतालमा एक साता अघि आएका एक बेवारिसे युवाको उपचार हुन नसक्दा अस्पताल परिसर दुर्गन्धित बनेको छ । देब्रे खुट्टामा घाउ भएका ओखलढुंगा घर बताउँने ३५ वर्षीय शंकर मगर एक साता अघिदेखि अस्पतालको आकस्मिक कक्ष अगाडी वेवारिसे अवस्थामा छन् । उपचारको लागि याचना गरेको एक साता वित्न लाग्दा पनि उनको उपचार हुन सकेको छैन । देब्रे खुट्टा कुहिएर झर्नै लाग्दा पनि उनको उपचार हुन सकेको छैन् । ‘म बाँच्न चाहन्छु, उपचार गराइदिनुहोस,’ उनले सहयोगको याचना गर्दै भने, ‘मेरो घर ओखलढुंगा हो, आफन्त कोही छैनन् ।’ भारतको हरियमणाबाट फर्कने क्रममा आफूलाई चोट लागेको उनले

    • प्रकाशित मितिः श्रावण २८, २०७६
    • ३१२ पटक पढिएको
    • अनिल श्रेष्ठ

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved