नेवार सामुदायका किशोरीहरु आफ्नो जातिय पहिरनमा सजिएर विराटनगरको एक कार्यक्रममा बाँसुरी बजाउँदै । कला संस्कृतिको जगेर्ना गर्दै उनीहरु देशको विभिन्न स्थानमा आफ्नो कला प्रस्तुत गर्दै आएका छन् ।