सिक्का

    Showing १-१ of item.
  • विजयपुरमा भेटिए पुराना तामाका सिक्का

    धरान  / धरान उपमहानगरपालिका वडा नं १४ एतिहासिक विजयपुरमा १ सय ५० बर्ष पुरानो सिक्का फेला परेका छन् । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर विद्यापीठ क्याम्पसको भवन बनाउनका लागि जग खन्दैं गर्दा कामदारले नै १ सय ६० थान पुरानो तामाका सिक्का फेला परेको वडा नं १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिएका छन् । एउटा तामाको बाला, ढुङ्गा जस्तो सानो डोली पैसा पनि भेटिएको छ ।  ती सिक्कामा सुरेन्द्रविक्रम शाह र इष्ट इन्डिया कम्पनी लेखिएको पाइएको वडाअध्यक्ष भट्टराईले जानकारी दिए । केही भारती सिक्का रहेका छन् । पुराना सिक्का अस्थायी प्रहरी चौकी विजयपुरमा मुचुल्का उठाई सुरक्षित

    • प्रकाशित मितिः चैत्र ६, २०७६
    • ४७९ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved