एमाले अध्यक्ष ओली ३१ हजार मतले अगाडि
झापा । नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रका रुपमा रहेको झापा ५ स्थानीय रुपमा मात् ...
सुनसरीमा विकासका लागि ठूलो योगदान गरेको छु : उपप्रधानमन्त्री गच्छदार
रासस/ नेपाली काँग्रेसका नेता तथा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले आफूले सुनसरीमा विकासक ...
हसिना सिमसारः झुटो आश्वासन होइन, विकास गर्नेलाई भोट
विराटनगर/मोरङको सुन्दरहरैचा नगरपालिका– ५ को पर्यटकीय गन्तब्य हसिना सिमसारको स्तरोन्नती, विकास गर्नेदेखि संरक्षण गर्ने योजना स ...
हसिना सिमसार दलको चुनावी मुद्दामै सिमित
विराटनगर/ पर्यटकीय गन्तब्यको ठूलो सम्भावना बोकेको मोरङको सुन्दरहरैचा नगरपालिका – ५ मा रहेको हसिना सिमसारको स्तरउन्ती, विकास ...
सुरक्षा व्यवस्थाका लागि सेनाको गस्ती सुरु
मोरङ / निर्वाचनका लागि मोरङमा सुरक्षा व्यवस्था अझा बढी कडा बनाइएको छ । मतदाताहरु र उम्मेदवारलाई निर्धक्क रुपमा मतदान केन्द्रम ...
९९ प्रतिशत विप्लव कार्यकर्ता पक्राउ
काठमाडाैं । दोस्रो चरणको चुनावमा दलहरुबीचको गठबन्धनले शीर्ष र चर्चित नेताको क्षेत्र पेचिलो बन्दै गएको र चुनावमा रोचक भिडन्त ह ...
चुनावी नाराः ज्येष्ठ नागरिक पार्क बनाउने, पारिवारिक सेल्टर र भत्ता दोब्बर बनाउने
धरान । बाम गठबन्धनका नेता एवं उम्मेदवारहरुले कम्युनिष्टहरुले मात्र ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने बताउदै प्रदेश र प्रतिनिध ...
अालाेचना र विराेधकाे राजनीति अन्त्य गर्नुपर्छः विश्वप्रकाश शर्मा
भद्रपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा झापा क्षेत्र नम्बर १ का उम्मेद्वार विश्वप्रकाश शर्माले पार्टीगत ...
पार्टी हैन व्यक्ति हेरेर भाेट दिनुहाेस्ः किशाेर रार्इ
धरान । लोकतान्त्रिक गठबन्धनका तर्फबाट सुनसरी निर्बाचन क्षेत्र नम्बर १ का प्रदेश सभाका उमेद्द्वार किशोर राइले मंशिर एक्काइस गत ...
पूर्वप्रम खनाल चढेको गाडी नजिकै बम विस्फोट
रासस/ पूर्वप्रधानमन्त्री तथा वाम गठबन्धनका तर्फबाट इलाम क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार झलनाथ खनाल सवार नजिकै ...
Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved